Season Magar Official

  • Home
  • Season Magar Official
Directions

Season Magar Official Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Season Magar Official, Grocers, .

26/08/2026

#धादिङ फुर्के खोलाको पुल यसरी लग्यो बाढीले

31/03/2026

Season Magar Official

फागु पूर्णिमा तथा होलीको सबैलाई शुभकामना देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीलाई होलीको रङ जस्तै रङ्गीन होस् जिन्दगी...
03/03/2026

फागु पूर्णिमा तथा होलीको सबैलाई शुभकामना देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीलाई होलीको रङ जस्तै रङ्गीन होस् जिन्दगी 🫟🖍️🖍️❤️🙏 #
Happy Phagu Purnima and Holi to all,May life be as colorful as the colors of Holi to all Nepalis living in the country and abroad. ❤️

मगर दिवस भनेको के हो र किन मनाईन्छ ?             यसको सुरुवात छोटो जानकारी ______बि.स.२०३९ साल फाल्गुन  १५ गते नेपाल लाङ...
24/02/2026

मगर दिवस भनेको के हो र किन मनाईन्छ ?
यसको सुरुवात छोटो जानकारी ______
बि.स.२०३९ साल फाल्गुन १५ गते नेपाल लाङ्घाली परिवार संघको प्रथम अधिवेसन सम्पन्न भएको सम्झनामा मनाउन थालीएको हो ।
मगरहरुको संगठानिक हेर्दा १९९७ सालमा प्रवाक्ष दार्जिलीङ् देखि सुरु भएको हो तर संघको औपचारिक स्थापना भने वि.स. २०३८ सालमा भएको हो ।
२०१२ सालमा गुल्मी जिल्लाको भासे गाउँमा पदम बहादुर घर्ती मगरको अध्यक्षतामा वृहत मगर भेला गरिएको थियो। त्यसै भेलाले म्याग्दीको औलो गाउँमा हर्क जित पुन मगरको अध्यक्षतामा मगरहरुको हक, अधिकारको लागी एउटा समिती गठन भएको थियो ।
२०१४ सालमा तनहुमा जिने आले मगरको सहयोगमा वृहत कार्यक्रम गरिएकोथियो २०२८ सालमा काठमाण्डौमा मगर विद्यार्थी हरुलाई एकजुट् गरिएको थियो।
खिलध्वज श्रीस मगरको अध्यक्षतामा लाङ्घाली परिवार संघ र डा.हर्ष बहादुर बुढा मगरको अध्यक्षतामा २०३६ सालमा लाङ्घाली परिवार संघ खोलीयो।
२०३८ सालमा बुटवलमा हेम बहादुर पुन मगरको अध्यक्षतामा २०३९ मा तनहुको दमौलीमा प्रथम केन्दिय महाधिवेसनमा हेम ब.पुन मगरलाई अध्यक्ष चईन गरियो र २०४८ सालमा नेपाल का पुर्वमन्त्रि गोरे बहादुर खपाङ्गी मगर ज्युको अध्यक्षतामा नेपाल लाङ्घालि परिवार संघको नाम परिवर्तन
गरि नेपाल मगर संघमा नामकरण गरियो ।
संसार भरि छरीएर बसोवास गर्दै आएका मगर समुदायहरुले आफ्नो पहिचानलाई जोगाउन साथै मगरहरुमा आपसी मित्रता,भाईचारा,बन्धुत्व,सध्दाव,साथै मगर एकता सधै होस भन्ने उध्देश्यले मगर दिवस मनाउन थालिएको हो ।
मगर जातीको मौलिक, संस्कार, सस्कृती,कला,धर्म,भाषा ले बनेको बहु आत्यामिक पहिचान जस्तो आफ्नो सरल मगराती जिवनसैलीछ ।जसलाई नेपाल आदिवासी मुलवासी मंगोल अथवा मगरजाती समुहमा चिनीदै आएकोछ मगर जातीको बिशेषता भनेको सोझो,मेहनती,बिश्वासिलो,ईमान्दार,देशभक्ती,अनि सहासिलो आदि आदि..हुन।
मगर संघको मुल उध्दश्य जातियचेतना,जनजागरण,भेष भुषा,धर्म,संस्कृती,सस्कार,सरक्षण,सवदन, कला,जिवनप्रर्तीकोखोजी,सामाजिक निकासका कार्यसैली,कार्यदिसा र कार्य योजनाका थालनी हरु हुन । मगर हरुको पुख्यौली थलो मगरात हो भने मगरहरुको पुख्यौली भुमी ब्राह्र मगरात र अठार मगरात भनिएपनि गण्डक क्षेत्र,कर्णाली
क्षेत्र,मगर हरुको मुलथलोहो ।

मगर संसार
जिलौ

Address


Website

Alerts

Be the first to know and let us send you an email when Season Magar Official posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Want your business to be the top-listed grocery store?

Share