06/10/2026
🙏 श्रीमद् भागवत कथा वाचनमा हार्दिक निमन्त्रणा 🙏
Baltimore Association of Nepalese in America (BANA) द्वारा आयोजित पवित्र श्रीमद् भागवत कथा वाचन कार्यक्रममा यहाँहरू सम्पूर्णलाई हार्दिक आमन्त्रण गर्दछौं।
📅 जुन 13–14, 2026
📍 The Royal Palace
1700 Van Bibber Rd, Edgewood, MD 21040
🎙️ देवी प्रतिभा जीको मधुर वाचनमा
📿 कलश यात्रा, भजन-कीर्तन तथा आध्यात्मिक प्रवचन
यस कार्यक्रमबाट संकलित सहयोग किरिया पुत्री भवन (Holy Funeral Rituals Monastery) निर्माण कार्यमा समर्पित गरिनेछ।
🌺 कलश दान: $151
📝 कलश यात्राका लागि दर्ता खुला छ।
आउनुहोस्, धर्म, संस्कृति र समाजसेवाको यस पुण्य कार्यमा सहभागी बनौं।
हरेक योगदान महत्वपूर्ण छ। तपाईंको साथ र सहयोगले यो महान अभियानलाई सफल बनाउन मद्दत गर्नेछ।