23/11/2023
#राजगढ_गाउपालिका को लेखा परिक्षन ले देखाएको अहिले सम्म को अध्याबधिक बेरुजु( #दुरुपयोग_रकम)३६ #करोड २२ #लाख छ र अहिले ८ करोड ७६ लाख रहेको छ।
#सप्तरीका_स्थानीय_सरकारहरूको_भ्रष्टचार !!
आर्थिक वर्ष २०७४/०७५ देखि २०७८/०७९ सम्म सप्तरीका १८ स्थानीय तहबाट साढे ४ अर्ब रूपैयाँ भन्दा बढी बेरुजु असुल गर्न बाँकी छ। पालिकाले विभिन्न योजना तथा कार्यक्रम सञ्चालन गर्ने उपभोक्ता समिति, फर्म तथा व्यक्तिबाट असुल गर्नु पर्ने बेरूजु रकम ४ अर्ब ६३ करोड ३४ हजार ४ सय ७६ रूपैयाँ रहेको पाइएको हो ।