16/06/2026
Help Post !!
आज हस्पिटल चोकदेखि KU (काठमाडौँ विश्वविद्यालय) जाने क्रममा मोटरसाइकलबाट नागरिकता झरेको छ। कसैले फेला पार्नुभएको वा कुनै जानकारी पाउनुभएको भए कृपया ९७६१६८६८३४ नम्बरमा सम्पर्क गरिदिनुहुन अनुरोध छ।