Niraj Rawat Juction tribeni

Niraj Rawat Juction tribeni News juction tribeni page

04/12/2023

MY New video भाजीको साग ,

02/12/2023

NEW VLOG IN TULSIPUR BP. CHOK,
BIRENDRA.CHOK .

तिहार भैलोको भोज सँगै सम्झना सोरुप केही तस्बिर हरु ।
17/11/2023

तिहार भैलोको भोज सँगै सम्झना सोरुप केही तस्बिर हरु ।

12/11/2023

मेरो रुप रङ्ग पोशाक (बाहिरी रुप हेरेर साईनो लगाने मान्छे )
यदि मलाई बोलाउनै मन छ भने 2 बचन तर मीठो बोलीदेउ
आज भोलि नै गेङ् अनि पावरको आँडमा
आँखाँ बन्द गरेर बोल्ने नगर
कुनै दिन उज्यालो छाउला ।
मेरो पनि ............आउला ।
अनि अर्को कुरा पृथ्वी गोलो छ ।

04/11/2023

See than follow in this page .

२०८०/७/१७ गते राती करिब ११:४७ मा जाजरकोटको रामेडाडा केन्द्रबिन्दु भयर गएको भुकम्पले जाजरकोट ,सल्यान ,रुकुम लगाएतका जिल्ल...
03/11/2023

२०८०/७/१७ गते राती करिब ११:४७ मा जाजरकोटको रामेडाडा केन्द्रबिन्दु भयर गएको भुकम्पले जाजरकोट ,सल्यान ,रुकुम लगाएतका जिल्लामा भौतिक एबम मानबिय क्षेती भएको र अझैपनी पराकम्प आउन सक्ने भयकोले सबैले होसियारिका साथ सुरक्षीत रहनुहुन अनुरोध गर्दछु । र मृतक प्रति हार्दिक श्रद्धाञ्जली साथै नजिकमा हुनुहुने साथीहरु उदारमा लागौं । . #आजकोखबर

03/11/2023

ठिकै छ म्याडम । कहाँ को तपाईं सहरीया ।
कहाँ को म गाउले ।
#ठिकैछ म्याडम

02/11/2023

Gauva Eating . Follow my page.

Address

Salyan , , Tulsipur . Ghorahi Road ( Dang )
Tulsipur
SALYANI

Website

Alerts

Be the first to know and let us send you an email when Niraj Rawat Juction tribeni posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category