15/04/2026
जन्मदिनको हार्दिक शुभकामना
वि.सं. २०५२ सालदेखि हाम्रो संस्थालाई मार्गदर्शन गर्दै आउनुभएकी
आदरणीय संस्थापकज्यू भगबती चौधरी प्रति हार्दिक सम्मान व्यक्त गर्दछौं।
तपाईंको दृढता, साहसिक सोच र अथक समर्पण हामी सबैका लागि प्रेरणाको स्रोत बनेको छ।
तपाईं केवल एक नेतृत्वकर्ता मात्र होइन, परिवर्तनको प्रतीक हुनुहुन्छ।
यस विशेष दिन वैशाख २ को पावन अवसरमा
तपाईंको सुस्वास्थ्य, दीर्घायु र निरन्तर सफलताको कामना गर्दछौं।
जन्मदिनको हार्दिक मंगलमय शुभकामना।