27/09/2024
जुम्लाको नै स्याऊ 🍎 किन खाने?
१. आयातित स्याऊ भन्दा रसिलो, स्वादिलो र सस्तो,
२. विषादीरहित भएकोले स्वास्थ्यमा असर नगर्ने,
३. बच्चा, विरामी सवैको लागि खान उपयुक्त र हानिरहित भएकोले,
४. स्थानिय उत्पादनलाई प्रोत्साहन गर्न,
५. स्वदेशको पैसा विदेश जान रोक्न, आदि ।
स्वदेशी स्याऊ किन खाने भनेर यसरी कयौँ कारण दिन सकिन्छ।
अब तपाईँ भन्नुस, स्वदेशी स्याऊ नखाएर विदेशी स्याऊ किन खाने??
बिर्तामोड आसपास जुम्लामा उत्पादन भएको अर्गानिक स्वदेशी स्याऊ अर्डर गर्न: ९८२३५९६६६३
(9823596663)