Saksham Distributors, btm

Call Directions Contact the business

Saksham Distributors, btm Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Saksham Distributors, btm, Grocers, Bhadrapur Road, birtamode, Ranibirta.

09/09/2026

माटो कम्पनी को शुद्ध घिउ

PURECOW GHEEअब सक्षम Distributors मा
06/08/2026

PURE
COW GHEE
अब सक्षम Distributors मा

सबैको साथी मार्ट का संचालक शिव खतिवडा ज्यु लाई जन्मदिन को सुभकामना ब्यक्त गर्दछौं ।
28/07/2026

सबैको साथी मार्ट का संचालक शिव खतिवडा ज्यु लाई जन्मदिन को सुभकामना ब्यक्त गर्दछौं ।

11/05/2026

Santosh Kumar Shrestha Kasaju
Dipa Shrestha

03/04/2026

📢 कर्मचारी आवश्यकता (Vacancy Announcement) 📢

​सक्षम डिस्ट्रिब्युटर्स (Saksham Distributors), बिर्तामोड का लागि ऊर्जावान, लगनशील र व्यावसायिक दक्षता भएका बजार प्रतिनिधि (Sales Representative) को तत्काल आवश्यकता परेको हुनाले यो सूचना प्रकाशित गरिएको छ।

​विवरण:
​पद: बजार प्रतिनिधि (Sales Person)
​संख्या: १ जना
​कार्य समय: बिहान ९:०० देखि बेलुका ५:०० बजेसम्म (प्रत्येक शनिबार बिदा)
​न्युनतम योग्यता र आवश्यक कागजातहरू:

​योग्यता र कागजातहरू :
​✅ नेपाली नागरिकताको प्रतिलिपि
​✅ हालसालै खिचिएको पासपोर्ट साइजको फोटो
​✅ अनिवार्य: मोटरसाइकल चालक अनुमति पत्र (License)

​विशेष प्राथमिकता:
​स्थानीय क्षेत्रमा बसोबास गर्ने व्यक्ति।
​सम्बन्धित क्षेत्रमा व्यावसायिक अनुभव भएको।

​आकर्षक सुविधाहरू:
​
​💰 न्यूनतम तलब: रु.१२,००० देखि रु.१५,००० सम्म अनुभव नभएको अवस्थामा
(अनुभबि लाई आपसी समझदारीमा तलब हुनेछ )

​🛡️ बीमा: कर्मचारीको लागि सुरक्षित भविष्य (बीमा सुविधा)

​🍴 खाजा खर्च: दैनिक रु. १००/- (उपस्थितिको आधारमा)

​⛽ यातायात: लोकेसन अनुसार छुट्टै इन्धन र यातायात सुविधा

​📈 इन्सेन्टिभ: बिक्री लक्ष्य (Sales Target) अनुसार थप आकर्षक कमिसन

​⏳ थप सुविधा: बिदाको दिनमा काम गर्नुपरेमा थप दैनिक भत्ता

​🏮 चाडपर्व: मुख्य चाडपर्वहरूमा तलबी बिदाको व्यवस्था

​कसरी आवेदन दिने?

​इच्छुक र योग्य व्यक्तिहरूले आफ्नो व्यक्तिगत विवरण (CV) र उल्लेखित कागजातहरू सहित तलको इमेल ठेगानामा वा कार्यालयमा सम्पर्क राख्नुहोला:

​📧 इमेल: [email protected]
📍 ठेगाना: बिर्तामोड, झापा ०२३- ५९०५८७

​सक्षम डिस्ट्रिब्युटर्स

23/12/2025
20/11/2025

३४ बर्ष देखी निरन्तर उत्पादनमा...
आटा को Stick Noodles बजार मा

Address

Bhadrapur Road, Birtamode
Ranibirta

Opening Hours

Monday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779801920728

Website

Alerts

Be the first to know and let us send you an email when Saksham Distributors, btm posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Saksham Distributors, btm:

Shortcuts

Share

Category