Shrestha cosmetic pasal

Directions

Shrestha cosmetic pasal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shrestha cosmetic pasal, Grocers, Gaindakot 4 nawalpur, Narayangarh.

आज सोमबार। भगवान् शिवको पूजा र ध्यान गर्नुहोस् । ॐ नमः शिवाय जाप गर्दै, हे शिव, मलाई शान्ति, स्वास्थ्य, ज्ञान र शक्ति प्...
21/09/2026

आज सोमबार। भगवान् शिवको पूजा र ध्यान गर्नुहोस् । ॐ नमः शिवाय जाप गर्दै, हे शिव, मलाई शान्ति, स्वास्थ्य, ज्ञान र शक्ति प्रदान गर्नुहोस् ।🙏🌸🌺

आज शनिवार शनिदेव भगवानको दर्शन गर्नुहोस आज तपाईको दिन शुभ रहनेछ🙏🙏🙏जय शनिदेव महाराज🙏🙏
19/09/2026

आज शनिवार शनिदेव भगवानको दर्शन गर्नुहोस आज तपाईको दिन शुभ रहनेछ🙏🙏🙏
जय शनिदेव महाराज🙏🙏

17/09/2026

माओवादी चल्यो उनले,
एमाले चल्यो डनले,
काग्रेस चल्यो कालो धनले,
रास्वपा चल्यो जनताको मनले। अहिलेको सत्य कुरा यहिँ हो।

15/09/2026
माता पलाञ्चोक भगवतीको दिब्य कृपा सबैमा रहिरहोस्।❤🙏पलाञ्चोक भगवती माता की जय! ❤🙏🙏
08/09/2026

माता पलाञ्चोक भगवतीको दिब्य कृपा सबैमा रहिरहोस्।❤🙏
पलाञ्चोक भगवती माता की जय! ❤🙏🙏

आज मङ्गल चौथी 🙏भगवान् श्रीगणेशको जन्मतिथि चतुर्थी भएकाले आजको दिनलाई मङ्गल चौथीका रूपमा विशेष पूजा–आराधना गरी मनाउने धार...
01/09/2026

आज मङ्गल चौथी 🙏

भगवान् श्रीगणेशको जन्मतिथि चतुर्थी भएकाले आजको दिनलाई मङ्गल चौथीका रूपमा विशेष पूजा–आराधना गरी मनाउने धार्मिक परम्परा रहेको छ। विघ्नहर्ता श्रीगणेश भगवानले सबैका बाधा–अड्चन हटाई सुख, शान्ति, समृद्धि र सफलता प्रदान गरून्।

ॐ श्रीगणेशाय नमः। 🕉️🙏

21/08/2026

१०० रुपैयाँ जरिवानाको डरले मान्छेले हेल्मेट त लाउछ अनि बिल बुक त बोक्छ !!
फाँसीको डरले बलात्कार कसो नरोकिएला
एक दुई जनालाई झुण्डयाएर त हेर सरकार

Address

Gaindakot 4 Nawalpur
Narayangarh

Website

Alerts

Be the first to know and let us send you an email when Shrestha cosmetic pasal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category