Shree Yuva varsh Secondary School,Tilkeni

  • Home
  • Shree Yuva varsh Secondary School,Tilkeni

Shree Yuva varsh Secondary School,Tilkeni Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shree Yuva varsh Secondary School,Tilkeni, Grocers, Tilkeni, .

आज 2081/08/27 गते अभिभावक श्री वासुदेव जोशी ज्युको अध्यक्षमा श्री युवा वर्ष मा वि तिलकेनिको शिक्षक अभिभावक संघ(PTA) गठन ...
12/12/2024

आज 2081/08/27 गते अभिभावक श्री वासुदेव जोशी ज्युको अध्यक्षमा श्री युवा वर्ष मा वि तिलकेनिको शिक्षक अभिभावक संघ(PTA) गठन गरियो । उक्त समितिमा सर्वसम्मत चयन हुनु हुने अध्यक्ष लगायत सदस्य ज्युहरुलाइ हार्दिक बधाई एवं कार्यकाल सफलताको लागि शुभकामना व्यक्त गर्दछौ।

श्री युवा वर्ष मा वि तिलकेनी कंचनपुरको शिक्षक अभिभावक संघ(PTA) गठनका लागि पत्राचार भैसकेको र कुनै कारणले   पत्र नपुगेका ...
10/12/2024

श्री युवा वर्ष मा वि तिलकेनी कंचनपुरको शिक्षक अभिभावक संघ(PTA) गठनका लागि पत्राचार भैसकेको र कुनै कारणले पत्र नपुगेका अभिभावक ज्युहरुले यसै सूचनालाई आधार मानी मिति 2081/08/27 गते बिहान 11 बजे विद्यालयमा उपस्थित भै सहयोग गरि दिन हुन शादर अनुरोध गर्दछौ।
विद्यालय परिवार
श्री युवा वर्ष मा वि तिलकेनी,कंचनपुर
भी न पा 10

2081/08/19 गते अर्धवार्षिक परिक्षा शुरु।सम्पुर्ण विद्यार्थीहरुलाइ पुर्ण सफलताको शुभकामना।
04/12/2024

2081/08/19 गते अर्धवार्षिक परिक्षा शुरु।
सम्पुर्ण विद्यार्थीहरुलाइ पुर्ण सफलताको शुभकामना।

सम्बन्धित सबैलाइ जानकारी गरिन्छ।
29/11/2024

सम्बन्धित सबैलाइ जानकारी गरिन्छ।

Address

Tilkeni

Website

Alerts

Be the first to know and let us send you an email when Shree Yuva varsh Secondary School,Tilkeni posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your business to be the top-listed Grocery Store?

Share