Gorakh Rai officially Page

Directions Website Contact the business

Gorakh Rai officially Page तैले गर्ने जुनसुकै कुरा परमप्रभुलाइ सुम्पिदे, र तेरा योजनाहरु सफल सफल हुनेछन !
हितोउपदेश १६:३ पद !

आज असोज २५गते आइतबार बेलुका !!तदनुसार October 11th Sunday Evening  2026USA Date : October 11th Sunday   Morning !आउनुस  ...
11/10/2026

आज असोज २५गते आइतबार बेलुका !!

तदनुसार October 11th Sunday Evening 2026

USA Date : October 11th Sunday Morning !

आउनुस ! आउनुस ! आउनुस !

UNIVARSAL VISION FASTING PRAYER Zoom On Line & Youtube Fellowship !

बिगत ५/६ बर्ष अगाडि देखि नै यो शक्तिशाली आशिषमय बिश्वब्यापी उपबास दर्शन प्राथना सङ्गतिमा प्रत्येक दिन बेलुका सधै कुनै दिन नछुटाइ जुम अन लाइन सङ्गती साथै यु-टुयुब लाइभ सङाति हुने हुदा यस सङ्गतिमा सहभागी हुनको लागि हार्दिक स्वागत गर्दछौ !
भोलिको लागि सुचना
सन्चालन: इशा तामाङ
बाइबल अध्ययन :
२ इतिहास १५: १-१९पद
आराधना : पुनम श्रेष्ठ
वचन बक्ता : रेभ, पास्टर: गोरख राई प्रार्थाना : सुनिता राई
प्रत्येक दिन नेपाल समय : 8: बजे बेलुका
अमेरिका को समय : 10:00 बजे बिहान
ईन्डिया समय : 7:45 बजे बेलुका
होस्त :युनिभर्सल दर्शन उपबास प्राथना:
जुम आइदी : 9957468195
पास्कोद:513214
https://www.youtube.com/live/pq0o9BAHt3g?si=x2w-0TZWBgQDWmyE
आशीर्वादको प्राथना: रेभ,पास्तर: गोरख राई
यहाहरु सबैमा लिन्क शेयर, लाइक, कमेन्ट अनि एक सब्सक्राइब गर्न नभुल्नुहोला ताकी सधै आउने ओआशिषमय जिउदो वचन सधै सधै नै सुन्न पाउनुहुनेछ!k

Enjoy the videos and music you love, upload original content, and share it all with friends, family, and the world on YouTube.

07/10/2026

#रसुवा जिल्लाभरमा बाचेका दु:ख र पिडित अबस्थामा रहेका परिवारहरुमा इश्वररिय सान्त्वना र साहासले भरिएको जीवन होस:
१७. कुरा वा काममा जे-जे गर्छौ, सबै कुरा उहाँद्वारा नै परमेश्वर पितालाई धन्यवाद चढ़ाउँदै प्रभु येशूको नाउँमा गर।
२३. तिमीहरू जे गर्छौ दिलोज्यानले गर्ने गर, मानिसको होइन, तर प्रभुको सेवा गरेजस्तै,
२४. यो जानेर कि तिमीहरू आफ्ना उत्तराधिकार इनामको रूपमा पाउनेछौ। तिमीहरू प्रभु ख्रीष्टको सेवा गरिरहेका छौ।
कलस्सी ३:१७, २३-२४ पद:
#भोलि र पर्सीको यात्रा अनि मौसम वातावरणको लागि प्राथना गरिद्नुहोला:

06/10/2026

अब उठ्नु पर्छ अब जुट्नु पर्छ बेला अब आएको छ
अब हामी काधमा काध मिलाइ साथमा साथ हातमा हात मिलाइ सेवामा अगाडि बढ्नु पर्दछ किनकी हामिले पाएको सेवाकाइ हाम्रो आफ्नै होइन यो प्रभुको बोलावट द्वारा पाएको महत्त्वपूर्ण जिम्मेवारी सङ्गै समाज रुपान्तरण गर्ने मौकाको सेवाकाइ हो:

#यो भावुक भिडियोले हामी सबैको लागि मन रुआउछ नै यसैले हामी सङ के छ दिने हातहरु दिने मनकारी मनलाई खोलौ: abhiyan ma lagau:
#अब चारैतिर जुटौ बढौ अभियानाम सहकार्य गरौ :
vews News Media

04/10/2026
आज असोज १८ गते आइतबार बेलुका !!तदनुसार October 3th Sunday Evening  2026USA Date : October 3th Sunday   Morning !आउनुस   ...
04/10/2026

आज असोज १८ गते आइतबार बेलुका !!

तदनुसार October 3th Sunday Evening 2026

USA Date : October 3th Sunday Morning !

आउनुस ! आउनुस ! आउनुस !

UNIVARSAL VISION FASTING PRAYER Zoom On Line & Youtube Fellowship !

बिगत ५/६ बर्ष अगाडि देखि नै यो शक्तिशाली आशिषमय बिश्वब्यापी उपबास दर्शन प्राथना सङ्गतिमा प्रत्येक दिन बेलुका सधै कुनै दिन नछुटाइ जुम अन लाइन सङ्गती साथै यु-टुयुब लाइभ सङाति हुने हुदा यस सङ्गतिमा सहभागी हुनको लागि हार्दिक स्वागत गर्दछौ !
भोलिको लागि सुचना
सन्चालन: मुना तामाङ
बाइबल अध्ययन :
२ इतिहास १०: १-१९पद
आराधना : माया सुनवार
वचन बक्ता : रेभ, पास्टर: गोरख राई प्रार्थाना :कल्पना रोक्का
प्रत्येक दिन नेपाल समय : 8: बजे बेलुका
अमेरिका को समय : 10:00 बजे बिहान
ईन्डिया समय : 7:45 बजे बेलुका
होस्त :युनिभर्सल दर्शन उपबास प्राथना:
जुम आइदी : 9957468195
पास्कोद:513214
https://www.youtube.com/live/pt8XIeBhSH8?si=2GDsTyUz2I_eh26C
आशीर्वादको प्राथना: रेभ,पास्तर: गोरख राई
यहाहरु सबैमा लिन्क शेयर, लाइक, कमेन्ट अनि एक सब्सक्राइब गर्न नभुल्नुहोला ताकी सधै आउने ओआशिषमय जिउदो वचन सधै सधै नै सुन्न पाउनुहुनेछ!k

Enjoy the videos and music you love, upload original content, and share it all with friends, family, and the world on YouTube.

02/10/2026

जिल्ला नुवाकोट त्रिशुली बिदुर नगरपालिका बिजुली बजार र ढुङ्गे बजार आसपास हुँदै धेरै वडहारुमा भएको डरलाग्दो बाढी पहिरोले गर्दा जग्गाजमिन मात्रै होइन धन सम्पती परिवार गुमेको घटना सङ्गै सबै बाटो घाटो अनि सबै सपनाहरु खोलाको बाढिले बगाए जस्तो लाग्छ तर हार नमान्नुस अब फेरि पनि नया योजना सङ्गै नया काम हुनेछ भनी हामी आशा र बिश्वास गर्दछौ :
पुरानो कुरा बित्नेछ तर नया बाटो, नया योजना शुरु हुनेछ :
#यशैया ४३:१८-१९ पद!

अब आशा छ सडक बिस्तार नभए सम्म रसुवबासिलाइ धेरै दु:ख समस्या छ यो बेलामा रसुवा अभियानमा सहभागी हौ:

#प्राथना गरौ रसुवा जिल्लामा तत्कालै १५०० भन्दा बढी मानिसहरुलाइ खाद्यान्न तथा लताकपडाको आबश्यकता भएकोले संबंधित ब्यक्ती सङ्ग सम्बन्ध सम्पर्क गरि ब्यबस्थापन गरौ :

#दिने मनकारी हातहरु र दु:खमा सहयोग गर्नेहरुमा हार्दिक अपिल गर्दछौ !
#लाइट न्युज मिडिया मार्फत प्रत्यक्ष अप्रत्यक्ष रुपमा हामी यहाहरु सङ्ग हातेमालो सहकार्य गर्न तयार छौ!

आज असोज ११ गते आइतबार बेलुका !!तदनुसार September 27th Sunday Evening  2026USA Date : September 27th Sunday   Morning !आउ...
27/09/2026

आज असोज ११ गते आइतबार बेलुका !!

तदनुसार September 27th Sunday Evening 2026

USA Date : September 27th Sunday Morning !

आउनुस ! आउनुस ! आउनुस !

UNIVARSAL VISION FASTING PRAYER Zoom On Line & Youtube Fellowship !

बिगत ५/६ बर्ष अगाडि देखि नै यो शक्तिशाली आशिषमय बिश्वब्यापी उपबास दर्शन प्राथना सङ्गतिमा प्रत्येक दिन बेलुका सधै कुनै दिन नछुटाइ जुम अन लाइन सङ्गती साथै यु-टुयुब लाइभ सङाति हुने हुदा यस सङ्गतिमा सहभागी हुनको लागि हार्दिक स्वागत गर्दछौ !
भोलिको लागि सुचना
सन्चालन: कल्पना रोक्का
बाइबल अध्ययन :
२ इतिहास ६: १६-३०पद
आराधना : मुना तामाङ्ग
वचन बक्ता : रेभ, पास्टर: गोरख राई प्रार्थाना : सुनिता राई
प्रत्येक दिन नेपाल समय : 8: बजे बेलुका
अमेरिका को समय : 10:00 बजे बिहान
ईन्डिया समय : 7:45 बजे बेलुका
होस्त :युनिभर्सल दर्शन उपबास प्राथना:
जुम आइदी : 9957468195
पास्कोद:513214
https://www.youtube.com/live/Q-tSKouZCrI?si=8mgyxMvf_-n_Q7ls
आशीर्वादको प्राथना: रेभ,पास्तर: गोरख राई
यहाहरु सबैमा लिन्क शेयर, लाइक, कमेन्ट अनि एक सब्सक्राइब गर्न नभुल्नुहोला ताकी सधै आउने ओआशिषमय जिउदो वचन सधै सधै नै सुन्न पाउनुहुनेछ!

Enjoy the videos and music you love, upload original content, and share it all with friends, family, and the world on YouTube.

24/09/2026

नाताबादको खतरा मन्डलिमा भित्र मौलाइरहेको छ :
जसलाइ Nepotism पनि भनिन्छ:

24/09/2026

बङ्गाली खाडी बाट ओर्लि आएको आधि तुफान यस्तो छ:

आज असोज ४गते आइतबार बेलुका !!तदनुसार September 20th Sunday Evening  2026USA Date : September 20th Sunday   Morning !आउनु...
20/09/2026

आज असोज ४गते आइतबार बेलुका !!

तदनुसार September 20th Sunday Evening 2026

USA Date : September 20th Sunday Morning !

आउनुस ! आउनुस ! आउनुस !

UNIVARSAL VISION FASTING PRAYER Zoom On Line & Youtube Fellowship !

बिगत ५/६ बर्ष अगाडि देखि नै यो शक्तिशाली आशिषमय बिश्वब्यापी उपबास दर्शन प्राथना सङ्गतिमा प्रत्येक दिन बेलुका सधै कुनै दिन नछुटाइ जुम अन लाइन सङ्गती साथै यु-टुयुब लाइभ सङाति हुने हुदा यस सङ्गतिमा सहभागी हुनको लागि हार्दिक स्वागत गर्दछौ !
भोलिको लागि सुचना
सन्चालन:दुर्गा घताने
बाइबल अध्ययन :
१ इतिहास २९: १६-३०पद
आराधना : गुरुआमा, पुनम बस्नेत
वचन बक्ता : रेभ, पास्टर: गोरख राई प्रार्थाना : इशा तामाङ
प्रत्येक दिन नेपाल समय : 8: बजे बेलुका
अमेरिका को समय : 10:00 बजे बिहान
ईन्डिया समय : 7:45 बजे बेलुका
होस्त :युनिभर्सल दर्शन उपबास प्राथना:
जुम आइदी : 9957468195
पास्कोद:513214
https://www.youtube.com/live/1k2M4nBXSCM?si=WHPXVJYigbVqflpB
आशीर्वादको प्राथना: रेभ,पास्तर: गोरख राई
यहाहरु सबैमा लिन्क शेयर, लाइक, कमेन्ट अनि एक सब्सक्राइब गर्न नभुल्नुहोला ताकी सधै आउने ओआशिषमय जिउदो वचन सधै सधै नै सुन्न पाउनुहुनेछ!

Enjoy the videos and music you love, upload original content, and share it all with friends, family, and the world on YouTube.

Address

Lalitpur

Alerts

Be the first to know and let us send you an email when Gorakh Rai officially Page posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Gorakh Rai officially Page:

Shortcuts

Share

Category