Green Growth

Call Directions Website Contact the business

Green Growth Karesa- Connecting rural and urban entrepreneurs to socially-conscious consumers

Harvested along the fertile banks of the Sunkoshi region, our Moringa leaves are handpicked by local farmers, shade-drie...
03/09/2026

Harvested along the fertile banks of the Sunkoshi region, our Moringa leaves are handpicked by local farmers, shade-dried for maximum potency, and finely milled.

Known as the "Miracle Tree," it’s packed with essential vitamins, minerals, and amino acids to power your day.

Why add it to your daily routine?

🍃 100% Locally Sourced from Harkapur

☀️ Shade-Dried for Peak Nutrients

💪 Rich in Antioxidants & Plant Protein

Boost your daily smoothie, tea, or meals with a scoop of pure Nepalese wellness!

To place an order directly Message Green Growth

We stands with Nextdoor  and their commitment to help those affected.
30/08/2026

We stands with Nextdoor and their commitment to help those affected.

Have you tried Local Honey yet?  We collaborate with Sagar Bee - comes from ecological and ethical beekeeping. It is nat...
29/08/2026

Have you tried Local Honey yet?
We collaborate with Sagar Bee - comes from ecological and ethical beekeeping. It is natural and harvested in small batches by the farmers of Nepal. DM for Order !!

QR ट्र्याकिङ सहित सिन्धुलीको रसिलो जुनार भोलि काठमाडौँमा निम्न स्थान मा उपलब्ध हुने छ १ साझा सहकारी हाट (बिहान ७ देखि ११...
19/12/2025

QR ट्र्याकिङ सहित सिन्धुलीको रसिलो जुनार भोलि काठमाडौँमा निम्न स्थान मा उपलब्ध हुने छ

१ साझा सहकारी हाट (बिहान ७ देखि ११ बजे सम्म )
शनिबार [२०८२-०९-०५]
https://maps.app.goo.gl/A5R5bGYzRUavEKU26

२. जुनार परिकार मेला (Junaar Delicacies Festival)
(जुनार प्रयोग गरेर बनाइएका जुस, जाम, मार्मालेड, केक, र अन्य मौलिक परिकारहरूको स्वाद लिनुहोस्।)

रैथाने , कुपण्डोल, ललितपुर

https://maps.app.goo.gl/YeD46MwjFaYSWLLr6

३ अनलाइन अडरको लागि :
https://www.kathmanduorganics.com/

सिन्धुलीको रसिलो जुनार अब काठमाडौँमा - QR ट्र्याकिङ सहित! १. ताजा जुनार खरिदका लागि (Junaar Haat Bazaar) कहिले:बिहीबार [...
16/12/2025

सिन्धुलीको रसिलो जुनार अब काठमाडौँमा - QR ट्र्याकिङ सहित!

१. ताजा जुनार खरिदका लागि (Junaar Haat Bazaar)
कहिले:
बिहीबार [२०८२-०९-०३]
https://maps.app.goo.gl/93ECr7arZ78hzDgg6
शुक्रबार [२०८२-०९-०४]
https://maps.app.goo.gl/A5R5bGYzRUavEKU26
शनिबार [२०८२-०९-०५]
https://maps.app.goo.gl/A5R5bGYzRUavEKU26
आइतबार [२०८२-०९-०६]
https://maps.app.goo.gl/ec7hYCcTV3b5NDuJA

२. जुनार परिकार मेला (Junaar Delicacies Festival)

के: जुनार प्रयोग गरेर बनाइएका जुस, जाम, मार्मालेड, केक, र अन्य मौलिक परिकारहरूको स्वाद लिनुहोस्।
कहिले: शुक्रबार र शनिबार, [२०८२-०९-०४ र २०८२-०९-५]
कहाँ: रैथाने ( रैथाने । Raithaane रैथाने । Raithaane ), कुपण्डोल, ललितपुर
https://maps.app.goo.gl/YeD46MwjFaYSWLLr6

३ अनलाइन अडरको लागि : Kathmandu Organics
https://www.kathmanduorganics.com/fruits

विशेषता: जुनार लिदा QR कोड ट्र्याकिङ लेबल हुनेछ! स्क्यान गर्नुहोस् र जुनार कुन बगैंचाबाट आयो, कहिले टिपियो भन्ने जानकारी पाउनुहोस्।

सिन्धुलीको रसिलो जुनार अब काठमाडौँमा - QR ट्र्याकिङ सहित! 🍊लामो प्रतिक्षापछि सिन्धुलीको वास्तविक स्वाद लिएर 'जुनार मेला'...
16/12/2025

सिन्धुलीको रसिलो जुनार अब काठमाडौँमा - QR ट्र्याकिङ सहित! 🍊
लामो प्रतिक्षापछि सिन्धुलीको वास्तविक स्वाद लिएर 'जुनार मेला' काठमाडौँ आइपुगेको छ!

यसपटक, कृषकको बगैंचाबाट ल्याइएको उच्च गुणस्तरको जुनार र त्यसका परिकारहरूको विशेष प्रदर्शनी तथा बिक्रीका लागि तयार रहनुहोस्!

१. ताजा जुनार खरिदका लागि (Junaar Haat Bazaar)

कहिले:

बिहीबार [२०८२-०९-०३]
https://maps.app.goo.gl/93ECr7arZ78hzDgg6
शुक्रबार [२०८२-०९-०४]
https://maps.app.goo.gl/A5R5bGYzRUavEKU26
शनिबार [२०८२-०९-०५]
https://maps.app.goo.gl/A5R5bGYzRUavEKU26
आइतबार [२०८२-०९-०६]
https://maps.app.goo.gl/ec7hYCcTV3b5NDuJA

विशेषता: प्रत्येक जुनारमा QR कोड ट्र्याकिङ लेबल हुनेछ! स्क्यान गर्नुहोस् र जुनार कुन बगैंचाबाट आयो, कहिले टिपियो भन्ने जानकारी पाउनुहोस्।

२. जुनार परिकार मेला (Junaar Delicacies Festival)
के: जुनार प्रयोग गरेर बनाइएका जुस, जाम, मार्मालेड, केक, र अन्य मौलिक परिकारहरूको स्वाद लिनुहोस्।

कहिले: शुक्रबार र शनिबार, [२०८२-०९-०४ र २०८२-०९-५]

कहाँ: रैथाने ( रैथाने । Raithaane ) ,कुपण्डोल, ललितपुर
https://maps.app.goo.gl/YeD46MwjFaYSWLLr6

३ अनलाइन अडरको लागि :
https://www.facebook.com/KARESA.org/

विशेषता: रैथाने स्वादमा जुनारका नयाँ रेसिपीहरूको अनुभव, गुणस्तरीय उत्पादनको ग्यारेन्टी।

🔥 नछुटाउनु होला!

जुनारको स्वाद लिँदै सिन्धुलीका किसानहरूलाई प्रत्यक्ष सहयोग गरौँ, गुणस्तरमा ढुक्क बनौँ र जुनार खेतीको प्रवर्द्धन गरौँ!

#सिन्धुलीकोजुनार #रैथाने #नेपालीकृषि

Address

Shakti Binayak Marga
Kathmandu

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Saturday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

014112128

Alerts

Be the first to know and let us send you an email when Green Growth posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Green Growth:

Shortcuts

Share