R.B.S suresh

R.B.S suresh Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from R.B.S suresh, Grocers, Kathmandu sankhamull, Kathmandu.

Ray of Art
08/03/2025

Ray of Art

TUKI PHOOL टुकी फुल Music Video explore Pureside of Love and our character and soothing word Represent Midwestern Nepal Culture and Life.connect with ...

मात्र १ दिन बाँकी!!काभा मेन्स भलिबल क्लब च्याम्पियनसिप २०२४ - २०८१ मंसिर २२ देखि २९ गतेसम्मदशरथ रंगशालाबाट प्रत्यक्ष प्र...
06/12/2024

मात्र १ दिन बाँकी!!
काभा मेन्स भलिबल क्लब च्याम्पियनसिप २०२४ - २०८१ मंसिर २२ देखि २९ गतेसम्म
दशरथ रंगशालाबाट प्रत्यक्ष प्रसारण हाम्रो खेलकुद र कान्तिपुर

नेपाल प्रिमियर लिग (NPL) को लागि क्यान ले आज ८ जान मार्की खेलाडीहरुको नाम सार्वजनिक गरेको छ । गोलाप्रथा वा अरु कुनै विधि...
13/09/2024

नेपाल प्रिमियर लिग (NPL) को लागि क्यान ले आज ८ जान मार्की खेलाडीहरुको नाम सार्वजनिक गरेको छ ।
गोलाप्रथा वा अरु कुनै विधि द्वारा मार्कि खेलाडिहरू लाई टिमले छान्न पाउने छन् ।
Auction भने हुने छैन ।

Marquee Players NPLT20
1. Rohit Kumar Poudel
2. Aasif Sheikh
3. Kushal Bhurtel
4. Kushal Malla
5. Dipendra Singh Airee
6. Sandeep Lamichhane
7. Sompal Kami
8. Karan KC

दुःखद खबर !रुकुम पूर्व जिल्ला  पुथाउत्तरगंगा गाउँपालिका काे रा १ झ २०० नम्बरकाे सरकारी  गाडी बागलुङ  जिल्ला काे गलकोट न....
13/09/2024

दुःखद खबर !
रुकुम पूर्व जिल्ला पुथाउत्तरगंगा गाउँपालिका काे रा १ झ २०० नम्बरकाे सरकारी गाडी बागलुङ जिल्ला काे गलकोट न.पा.-२ भुङखानी स्थित मध्यपहाडी लोकमार्गमा दुर्घटना हुदा उपाध्यक्ष सहित दुई महिला र एक पुरुष गरि तीन जनाको दुखद निधन भएको र एक जना गम्भीर घाइते भएको खबर ले स्तब्ध बनाएको छ,मृतक प्रति हार्दिक श्रद्धाञ्जली ।😥

12/09/2024
पुरानो जाजरकोट
12/09/2024

पुरानो जाजरकोट

@ #कविराजको पाइला यही नरोकियोस् !कुनै बेला कविराज नेगी लामा आफैं ओलम्पिक खेल्ने सपना देख्थे। तर, उचाइले उनलाई कहिले पनि ...
04/09/2024

@ #कविराजको पाइला यही नरोकियोस् !
कुनै बेला कविराज नेगी लामा आफैं ओलम्पिक खेल्ने सपना देख्थे। तर, उचाइले उनलाई कहिले पनि साथ दिएन। त्यसैले आफ्नो सपना त्यागेर हाम फ्याँके प्रशिक्षकको जिम्मेवारीमा। आफूले देखेको सपना पूरा नभए पनि उनलाई आफूजस्तै सपना देख्ने खेलाडीलाई ओलम्पिकसम्म पुर्‍याउनु थियो। त्यसैले उनले ठूलाठूला विद्यालयको अफरलाई अस्वीकार गरे र सातदोबाटोको तेक्वान्दो हल रोजे। जहाँ उनले निःशुल्क प्रशिक्षण दिन थाले।
त्यहीबाट उनले पलेशा गोवर्धन र सिर्जना घिसिङजस्ता प्रतिभावान् खेलाडी जन्माएका हुन्। खेल्न थालेको तीन वर्षमै तीन अन्तर्राष्ट्रिय पदक दिलाएकी सिर्जनाको के मन फेरियो उनी अस्ट्रेलिया पलायन भइन्। पलेशा देशमै रहिन् र ऐतिहासिक पदक दिलाइन्। कविराजको जिम्मेवारी अझै पूरा भएको छैन। पलेशाजस्तै ओलम्पिकमा पदक ल्याउने सपना बुनेका भरतसिंह महता र अमिर ब्लोनजस्ता खेलाडीलाई पनि अगाडि बढाउने जिम्मेवारी उनीसँग छ। त्यसैले कविराजको पाइला यही नरोकियोस्, अझै अगाडि बढ्दै जाओस्। शुभकामना पारा तेक्वान्दो टिम ! खेलपाटी

कविराजको पाइला यही नरोकियोस् !कुनै बेला कविराज नेगी लामा आफैं ओलम्पिक खेल्ने सपना देख्थे। तर, उचाइले उनलाई कहिले पनि साथ...
04/09/2024

कविराजको पाइला यही नरोकियोस् !
कुनै बेला कविराज नेगी लामा आफैं ओलम्पिक खेल्ने सपना देख्थे। तर, उचाइले उनलाई कहिले पनि साथ दिएन। त्यसैले आफ्नो सपना त्यागेर हाम फ्याँके प्रशिक्षकको जिम्मेवारीमा। आफूले देखेको सपना पूरा नभए पनि उनलाई आफूजस्तै सपना देख्ने खेलाडीलाई ओलम्पिकसम्म पुर्‍याउनु थियो। त्यसैले उनले ठूलाठूला विद्यालयको अफरलाई अस्वीकार गरे र सातदोबाटोको तेक्वान्दो हल रोजे। जहाँ उनले निःशुल्क प्रशिक्षण दिन थाले।
त्यहीबाट उनले पलेशा गोवर्धन र सिर्जना घिसिङजस्ता प्रतिभावान् खेलाडी जन्माएका हुन्। खेल्न थालेको तीन वर्षमै तीन अन्तर्राष्ट्रिय पदक दिलाएकी सिर्जनाको के मन फेरियो उनी अस्ट्रेलिया पलायन भइन्। पलेशा देशमै रहिन् र ऐतिहासिक पदक दिलाइन्। कविराजको जिम्मेवारी अझै पूरा भएको छैन। पलेशाजस्तै ओलम्पिकमा पदक ल्याउने सपना बुनेका भरतसिंह महता र अमिर ब्लोनजस्ता खेलाडीलाई पनि अगाडि बढाउने जिम्मेवारी उनीसँग छ। त्यसैले कविराजको पाइला यही नरोकियोस्, अझै अगाडि बढ्दै जाओस्। शुभकामना पारा तेक्वान्दो टिम ! खेलपाटी

हार्दिक बधाई छ टिम नेपाल 🇳🇵🇳🇵🇳🇵
19/07/2024

हार्दिक बधाई छ टिम नेपाल 🇳🇵🇳🇵🇳🇵

Ramesh Shahi Thakuri
17/07/2024

Ramesh Shahi Thakuri

TUKI PHOOL टुकी फुल Music Video explore Pureside of Love and our character and soothing word Represent Midwestern Nepal Culture and Life.connect with ...

Sad News: भारी वर्षाका कारण कञ्चनपुरमा आएको बाढिले ११०० भन्दा बढी घर डुबानमा परेको छ भने डुबेर ३ जनाको मृत्'यु भएको छ। 😥
08/07/2024

Sad News: भारी वर्षाका कारण कञ्चनपुरमा आएको बाढिले ११०० भन्दा बढी घर डुबानमा परेको छ भने डुबेर ३ जनाको मृत्'यु भएको छ। 😥

Address

Kathmandu Sankhamull
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when R.B.S suresh posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category