Yarsagumba Cordyceps Supplier In Nepal

Yarsagumba Cordyceps Supplier In Nepal Cordyceps / Yarsagumba / Yarchagumba is used for :: Excess tiredness, Chronic cough and asthma, Impotence, Debility, Anemia.

Yarsagumba season: People collecting Yarshagumba at Dolpa Jagadulla's Patan area.❤️ Pic: Hemanta KC/ RSS
13/06/2021

Yarsagumba season: People collecting Yarshagumba at Dolpa Jagadulla's Patan area.❤️
Pic: Hemanta KC/ RSS

01/04/2021
23/09/2020

What an interesting news about Yarsagumba..
Watch and share.

यार्सा टिप्न प्रतिबन्धपछि डोल्पाली चिन्तामा==========================डोल्पा,त्रिपुरासुन्दरी नगरपालिका– २ अन्तर्गत रसी गा...
30/04/2020

यार्सा टिप्न प्रतिबन्धपछि डोल्पाली चिन्तामा
==========================
डोल्पा,त्रिपुरासुन्दरी नगरपालिका– २ अन्तर्गत रसी गाउँका ज्ञानु बोहोरा केही दिनयता निकै चिन्तित देखिन्छन् । अनुहारमा बनावटी हाँसो देखिए पनि उनको मनमा अनेकन कुरा खेलिरहेको प्रस्ट अनुमान गर्न सकिन्छ । नगरपालिकाको केन्द्र बगर बजारमा नयाँ घर बनाउँदै गरेका बोहोराको मनमा गहिरो चिन्ता हुनुको कारण यार्सागुम्बा प्रतिबन्ध गरिनु हो ।

जिल्ला विपत् व्यवस्थापन समितिले केही दिनअघि मात्रै दशौैँ हजार मान्छे पाटन जाँदा कोरोना भाइरसको संक्रमण फैलन सक्ने भन्दै यस वर्ष यार्सागुम्बा संकलनमा प्रतिबन्ध लगाउने निर्णय गरेसँगै उनको मनमा चैन छैन । ‘घरमा कसैको रोजगार छैन, परिवारको कमाइ भनेकै यार्सागुम्बा हो,यो वर्ष यार्सागुम्बा रोकियो, कसरी वर्षभरिका आधारभूत आवश्यकता पूरा गर्ने,’ उनले चिन्ता व्यक्त गरे ।

‘प्रत्येक वर्ष एक महिना यार्सागुम्बा टिप्यो भने केही नभए दुई लाखसम्म कमाइ हुन्थ्यो, त्यसैले घरपरिवार पाल्ने, बच्चा पढाउने, चाडपर्व मनाउने, स्वास्थ्य उपचार गर्ने गरिन्थ्यो,’ उनले भने, ‘त्यति मात्र नभई डोल्पाली डोल्पा र डोल्पाबाहिरका बजार क्षेत्रमा घर घडेरी जोड्न पनि यार्सागुम्बाकै कमाइ लगानी गर्छन्, मैले बनाइरहेको घरमा पनि यार्सागुम्बा टिपेरै लगानी गरेको छु ।’

उनले आफ्नाे मात्र नभई गाउँका रहेका एक सय घरधुरीको कमाइ नै यार्सागुम्बा संकलन रहेको बताउँदै संक्रमण फैलन नदिन बाहिरका मान्छेलाई रोकेर स्थानीयलाई संकलन गर्न दिनुपर्ने बताए । त्यसैगरी नगरपालिकाको १ नं. वडामा बस्ने चन्द्रप्रसाद बोहोरालाई पनि यार्सागुम्बा रोकिएको खबरले दुःखी बनाएको छ ।

पाँच परिवार भएका उनको आम्दानीको मुख्य स्रोत नै यार्सागुम्बा संकलन हो, अब वर्षभरि कसरी खाद्यान्न किन्ने र कसरी बच्चाबच्ची पढाउने भन्ने उनको चिन्ता हो ।

‘यार्सागुम्बाको संकलन सुरु हुनुभन्दा पहिला मानिसहरूले खेती गर्थे, यार्सागुम्बाकै कारण सबैले खेती छोडिसके, सबै यार्सामा परनिर्भर छन्,’ बोहोराले भने ।

‘करेलीकाँडा गाउँका सबैको आम्दानीको स्रोत नै यार्सागुम्बा संकलन हो, यार्सागुम्बा बेचेरै नुन, तेल, चामलको जोहो गरिन्थ्यो, केटाकेटीलाई कापी–कलम किन्ने, बिरामी पर्दा उपचार गर्न पनि यार्सागुम्बाकै कमाइ प्रयोग हुन्थ्यो ।’

यही रोकिएपछि यस वर्ष प्रायः डोल्पालीको घरमा आर्थिक संकट पर्ने सम्भावना धेरै देखिएको बोहोराले बताए । अर्की रसी गाउँकै महिला शान्तिकुमारी बोहोराले तुलनात्मक रूपमा अघिल्लो वर्ष त्यति कमाइ नभएकाले चामल, लत्ताकपडा किन्ने पैसासमेत नभएको बताइन् । ‘डोल्पाली पाल्ने नै यार्सागुम्बा हो, सबैको रोजगारी भनैकै यार्सागुम्बा हो, यस वर्ष यार्सागुम्बा रोकिएकाले पैसाकै कारण डोल्पालीले धेरै दु:ख पाउने भए,’ उनले चिन्ता व्यक्त गरिन्। उनले २०५५ सालदेखि नै यार्सागुम्बा टिपेर आम्दानी गर्दै आएको बताइन् ।

- रामचन्द्र न्याैपाने

Can we take Yarsagumba every day?If your intention is to support a constant ailment, such as fatigue, it is most benefic...
16/12/2019

Can we take Yarsagumba every day?

If your intention is to support a constant ailment, such as fatigue, it is most beneficial to consume the mushroom daily, at around the same time of day.
Cordyceps are also a great “take-as-you-need” natural supplement. ... Most commonly, you will find cordyceps in capsule form, as a tincture, or as whole, dried mushrooms.

Latest Yarsagumba available.Please massage us for more details.
26/08/2019

Latest Yarsagumba available.
Please massage us for more details.

Cordyceps or Yarsagumba or Yarchagumba is used specifically for ::- excess tiredness- chronic cough and asthma- impotenc...
08/08/2019

Cordyceps or Yarsagumba or Yarchagumba is used specifically for ::
- excess tiredness
- chronic cough and asthma
- impotence
- debility
- anemia
- to build the bone marrow.


Please buy pieces of Yarsagumba.

17/07/2019

Yarsagumba on Sell ! Yarsagumba on Sell ! Yarsagumba on Sell ! ! !
Plase visit the store for more details.

Yarsagumba, Yarshagumba or Yarchagumba is a rare and unique herb that grows in the meadows above 3,500 meters (11,483 fe...
03/04/2019

Yarsagumba, Yarshagumba or Yarchagumba is a rare and unique herb that grows in the meadows above 3,500 meters (11,483 feet) in the Himalayan region of Nepal.

There are various types of famous medicinal plants found in Nepal but the popularity of Yarsagumba is simply overwhelming.

Visit the shop for more details.
Lazimpat Road, Kathmandu.

Yarsagumba ! ! !  Yarsagumba For Sell ! ! ! Health Benefits from Cordyceps Sinensis are used to help treat.Visit the sto...
03/03/2019

Yarsagumba ! ! ! Yarsagumba For Sell ! ! !
Health Benefits from Cordyceps Sinensis are used to help treat.
Visit the store for more details.

Address

JP School, Thamel
Kathmandu
0977

Opening Hours

Monday 10:30 - 06:00
Tuesday 10:30 - 06:00
Wednesday 10:30 - 06:00
Thursday 10:30 - 06:00
Friday 10:30 - 06:00
Sunday 10:30 - 06:00

Telephone

+9779865369414

Alerts

Be the first to know and let us send you an email when Yarsagumba Cordyceps Supplier In Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Yarsagumba Cordyceps Supplier In Nepal:

Share