Easy Mart

Easy Mart EASY MART-Shop easier, Feel better
A supermarket where you can get all the food,drinks, body care items n many more stuff at the most reasonable price

05/06/2025
05/06/2025
05/06/2025
५०% सम्मको विशेष छुटका साथै यो दिपावली झिलिमिली बनाउनुहोस !तिहारको रौनकमा रमाउँदै, Easy Mart मा हाम्रा विशेष अफरहरूको फा...
30/10/2024

५०% सम्मको विशेष छुटका साथै यो दिपावली झिलिमिली बनाउनुहोस !

तिहारको रौनकमा रमाउँदै, Easy Mart मा हाम्रा विशेष अफरहरूको फाइदा उठाउनुहोस्। आजै आउनुहोस् र आफ्नो सपिङ्गलाई अझ रमाइलो बनाउनुहोस्!

थप जानकारीका लागि:
📍 महाटर, गोठाटार, काठमाडौं
📍 हाटी डाँडा, काठमाडौं
📞 ०१-५१४८१७९

शुभ दिपावलीको मंगलमय शुभकामना!ईजी मार्टको तर्फबाट सम्पूर्ण ग्राहक महानुभावहरुमा दिपावलीको हार्दिक मङ्गलमय शुभकामना! यस प...
30/10/2024

शुभ दिपावलीको मंगलमय शुभकामना!

ईजी मार्टको तर्फबाट सम्पूर्ण ग्राहक महानुभावहरुमा दिपावलीको हार्दिक मङ्गलमय शुभकामना! यस पर्वले तपाईंको जीवनमा समृद्धि, सुख, शान्ति, र खुशियाली ल्याओस्।

📍 महाटर, गोठाटार, काठमाडौं
📍 हाटी डाँडा, काठमाडौं
📞 ०१-५१४८१७९

𝐇𝐚𝐩𝐩𝐲 𝐃𝐚𝐬𝐡𝐚𝐢𝐧 𝐟𝐫𝐨𝐦 𝐄𝐚𝐬𝐲 𝐌𝐚𝐫𝐭! May this Dashain bring joy, prosperity, and togetherness to your home. As you celebrate wi...
09/10/2024

𝐇𝐚𝐩𝐩𝐲 𝐃𝐚𝐬𝐡𝐚𝐢𝐧 𝐟𝐫𝐨𝐦 𝐄𝐚𝐬𝐲 𝐌𝐚𝐫𝐭!

May this Dashain bring joy, prosperity, and togetherness to your home. As you celebrate with family and loved ones, let the spirit of victory and blessings fill your heart! ✨

Wishing you all a festive season full of happiness and abundance.
Happy Dashain to all our wonderful customers!

दशैंको महा अफर ईजी मार्टमा! 🎉 अब दैनिक उपयोगी सामानहरूमा पाउनुहोस् ५०% सम्मको भारी छुट!चामल, तेल, र किचन आइटमहरूमा विशेष...
09/10/2024

दशैंको महा अफर ईजी मार्टमा! 🎉

अब दैनिक उपयोगी सामानहरूमा पाउनुहोस् ५०% सम्मको भारी छुट!
चामल, तेल, र किचन आइटमहरूमा विशेष छुट! 🛒

अब चाडपर्वको किनमेललाई बनाउनुहोस् सजिलो र किफायती!

*अफर सीमित समयका लागि मात्र लागू। स्टक रहेसम्म मात्र मान्य।

📍 Mahatar, Gothatar, Kathmandu
📍Hatti Danda, Kathmandu


📞01-5148179


Address

Gotthatar
Baudha

Telephone

+97715148179

Website

Alerts

Be the first to know and let us send you an email when Easy Mart posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Easy Mart:

Share

Category