Gautam hyolmo

Gautam  hyolmo Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Gautam hyolmo, Grocers, Ramechhap, Kathmandu.

03/01/2023

बल्ल उठेर आँखा मिच्दै मोबाईल चलाउन लागेको थिए । फेसबुक भरी #पेले नरहेको समाचार छ्याप्छ्याप्ती भेटे । म पनि एउटा फोटो हाल्छु भनेर स्क्रोल गर्दै थिए झ्याप्पै यो दुखद समाचार देखियो । अनि, पेलेको फोटो हाल्न छोडेर यो समाचार सेयर गरे ।

यसरी हरेक पल एउटा एउटा नेपाली परदेशीमा ज्यान गुमाईरहन्छन् । जिउदै फर्किएकाहरुको मन एयरपोर्ट भन्सारमा मरेर आऊछ ।

संसारमा महान कोही छन् भने ति इमान्दार मान्छेहरू हुन्, एउटा महान पिता, एउटा महान छोरा जस्ले आँखै अगाडीको केही मिनेट पछिको मृत्युलाई स्वीकारेर आफ्नो सन्तानलाई इमानको शिक्षा दिइरहेका वाक्यांशहरूले हृदय विचलित बनायो । यी महान बावु प्रति हार्दिक श्रद्धासुमन । 🙏🙏
©️

Address

Ramechhap
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Gautam hyolmo posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category