27/08/2022
असली घ्यूकाे स्वाद लिनुस । याे घ्यू प्राकृतिक बिधिबाट ईलाममा तयार पारिएकाे हाे । हामी स्थानिय र शुद्ब उत्पादनलाई मात्र बिक्रिबितरण गर्छाैं।
-अहिल्यै अर्डर गर्नुस्: 9847399162
-3 लिटर अर्डर गर्दा प्रति लिटर रू1100( Total Rs. 3300)
-2 लिटर अर्डर गर्दा प्रति लिटर रू1150(Total Rs.2300)
-1 लिटर अर्डर गर्दा प्रति लिटर रू 1250/-
घरमै ल्याईपुर्याउने छाै ।
अाफ्नाे माबाईल नं inbox मा छाेड्नुहाेला । वा सिधै कल गर्नुहाेला ।
हाईड्राेजेनेसन बिधिबाट तयार पारिएकाे घ्यूमा केमिकल मिसाईएकाे हुन्छ । त्याे दानादार हुन्छ ।जुन स्वास्थ्यका लागी हानिकारक हुन सक्छ ।
हजुरकाे सुस्वास्थ्य नै हाम्राे लक्ष्य हाे । त्यसैले हाम्रो उत्पादनकाे हामी शुद्धताकाे 100% ग्यारेन्टी लिन्छाै ।
-घ्यू उत्पादन मितिबाट ६ महिना भित्र प्रयाेग गरिसक्दा राम्राे।
-काँचकाे भाँडाेमा राख्दा लामाे समयसम्म प्रयाेग गर्न सकिन्छ ।
- घ्यूमा करिब 99% लिपिड पाईन्छ ।
-प्रयाेग गरिसकेपछि बिर्को राम्राेसँग लगाउनु पर्छ ।नत्र स्वाद बिग्रन सक्छ ।
हामी इलामकाे स्थानीय र शुद्ध घ्यू उत्पादन र बिक्रि बितरण गर्दछाै ।