Kamal waiba

Kamal waiba Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Kamal waiba, Grocers, Kathmandu.

12/09/2025
12/09/2025

Samsad bigatan hunu paryo nahune Ra hudain vannu purano nai thik ho vannu ho yadi asto ho vane kin aandolan gareko Ra 50+ Jana innocent janatako bachcha mareko yo jimma kasle linx yadi purano party Ra samsad naya antarim hos yaa sthai sarkarma ma Samel hune ho vane mareko 50+ Jana KO jimma gen-z le line? Purano sarkarko daman Le mareko hoin?samsad bigatan hunuparx Ra Naya sarkarle Naya kanun sahit sambidhan Puna lekhan Ra samsodhan garnu parx kunai Pani Dal aakarsit hunu hudain Ra purano Dalko sadasyako 5 pusta samma band garnu parx navaya gen-z KO aandolan KO kunai auchitya rahadain tesaile sotantra kunai party KO Ra bahiri Sakti sanga aakarsit nahune byaktilai nai antarim sarkarma lyaunu parx senalai sahayog garum Tara rastapati Lai khukuriko dharma lyayar vayani sambidhan bahir batw vayani samsad bigathan garer sambidhan samsodhan gari Naya Sarkar tayar garnuparx anatarim Sarkar sambidhan bahir batw lyaunu saknu parx Ra kina ki purano nai thik Vaya yo aandolan kin gariyo? Ra atro yuba kin mariyo? Aako jimma ksle line ? Gen-z Le jimma line ho ? Jawaf chahinx janatalai

12/09/2025

Gen-z को आन्दोलनमा मृत्यु हुने ५०+ जना पुगिसक्नु भयो यो कुनै मजाग हैन् अब हामीले सेना लाई सहयोग र फकाउने काम गर्नु पर्छ कि हामीबाट सेनालाई अप्ठेरो महसुस भयो भने बाहिरी सेनाको प्रवेश हुन सक्छ जुन राम्रो हुँदैन र सेना को सुरक्षा मा दलको नेताहरु छ उनीहरूको दबाब सेनालाई हुन सक्छ यही संविधान अनुसार सरकार गठन गर्ने कुरामा विभिन्न स्वार्थ पूर्ति गर्ने को चलखेल हुन सक्छ अब धेरै ढिला भइसक्यो राष्टपतिलाई दबाब मा ल्याउनु पर्छ राष्टपति ले पुरानो दललाई प्राथमिकतामा राखेको देख्छु पुरानो दलको सामेल हुनु हुँदैन अन्तरिम सरकारमा त्यसैले सबै भन्दा पहिले सांसद विगठन नगरी हुँदैन यदि सांसद विगठन गरिएन भने सरकारको दमनकारी सोचबाट मारिएका हाम्रा निर्दोष देश परिवर्तन गरौं भनेर आउँदा मरेको gen-z साथीहरुको जिम्मा कसले लिने हामी आफै ? भन्ने प्रश्न आफैमा उब्जिन्छ यो बुझ्नु पर्छ र अन्तरिम सरकारमा बनेको प्रधानमन्त्रीले पनि अदालत मा कुनै मुद्दा नभएको र योग्य नेपाली नागरिक हो भने स्थायी सरकारको निर्वाचनमा उमेद्वार उठ्नु पाउँछ कानुनी रूपमा यसमा पनि भ्रम छ कि बालेन् हर्क लाई पछि स्थायी सरकारमा चाहिन्छ ऐले अस्थायी सरकारमा प्रधानमन्त्री भयो भने पछि स्थायी सरकारमा हुन पाउँदैन भन्ने जुन गलत हो त्यसैले सांसद् विगठन गरी नयाँ अन्तरिम होस् वा स्थायी सरकारमा कुनै पनि दलीय बाहिरी शक्ति संग आकर्षित हुन सक्ने व्यक्तिलाई देश सुम्पिनु हुँदैन र स्वतन्त्र कुनै दल र बाह्य शक्तिको प्रभावमा नपर्ने योग्य व्यक्ति चुनिनु पर्छ बाह्य प्रभाव बिना संविधान संशोधन गर्नु पर्छ पुरानो संविधान मान्यो भने नयाँ र पुरानो केही फरक हुने वाला छैन र gen-z को यो आन्दोलन बलिदान को कुनै औचित्य रहँदैन

09/09/2025

काठमाडौंमा भाडामा बस्दै आइरहेको प्रहरीहरुलाई स्थानिय बासिन्दाले घर निकाला बहिष्कार अभियान सुरु गरेको छ।

09/09/2025

 काठमाडौं : सरकारी दमनका विरुद्ध पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलगायतका मानव अधिकारकर्मीहरु सडकमा उत्रिएक...

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Kamal waiba posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category