Ilam Organics

Ilam Organics गाईको इलामेली शुद्ध नौनी र इलामको GREEN TEA को लागी हामीलाई सम्झिनुहोस ।
सम्पर्क ;- 986-3761736 , 9808314484,

मध्य बानेश्वर काठमाण्डौ।

इलाम अर्गानिक्सले तपाईको खानालाई स्वस्थ, प्राकृतिक र स्वादिस्ट बनाउन नेपालकै सुन्दर जिल्ला इलामका स्थानीय किसानहरूले उत्पादन गर्नु भएको र बेच्नु भएको खाधान्नहरूलाई तपाइको घर सम्म ल्याउने कार्य गर्दछ। हामी इलाममा उत्पादन भएको शुद्द नौनी घिउ, खारेको घिउ, छुर्पी, अदुवा, बोझो, अखबारे खोर्सानी, अर्गानिक चिया जस्ता उपभोग्य वस्तुहरू तपाइको माग अनुसार काठमाडौँ उपत्यकाका कुनै पनि क्षेत्रमा उपलब्ध गराउछौ।



मिसावट भएको खाने कुराको बिगबिगी भएको समयमा केहि खाद्यहरू भए पनि शुद्द उपलब्ध गराएर काठमाडौँ बासीलाई अर्गानिक खाना खुवाउने हाम्रो प्रमुख उद्देश्य हो। माथिका कुनै पनि खाद्य बस्तुका लागि हामीलाई सम्पर्क गर्नुहोस्। फोन नम्बर : 9860019968/

Address

Lakhe Chaur Marg
Kathmandu
44600

Opening Hours

Monday 09:00 - 20:00
Tuesday 09:00 - 20:00
Wednesday 09:00 - 20:00
Thursday 09:00 - 20:00
Friday 09:00 - 20:00
Saturday 07:00 - 10:00
Sunday 09:00 - 20:00

Telephone

+9779863761736

Alerts

Be the first to know and let us send you an email when Ilam Organics posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ilam Organics:

Share