Tejas-We Rice Mart

Tejas-We Rice Mart chamal.com.np
आत्मनिर्भर्ताको लागी स्वदेशी उत्पादन - तेजस्वी सदन

यो सुन्दर र अलौकिक प्रकृति सुरक्षित रहे मात्र हामी जिबित रहन सक्छौं। अ त बाताबरणको रक्षा गर्नुनै हाम्रो पहिलो कर्तब्य हो। तत्पस्चात प्राकृतिक तरिकाले उत्पादन गरिएका खाध्यान्नको उपयोग गरौं, स्वोस्थ रहौँ। किसानलाई सक्षम बनाउँदै सुद्ध स्वदेशी बस्तु देशका हरेक परिवार समक्ष पुर्याउन तेजस्वी स्वदेशी अभियान अपरिहार्य भएकाले देशलाई आत्मनिर्भर बनाउने सन्कल्पका साथ आफ्नो श्रम, शक्ति, सेवा आफ्नै देशको लागि

समर्पण गर्न पर्छ र आफ्नो रगत, पसिनाले आफ्नै धर्तीलाई सिन्चित गर्नु पर्छ भन्ने भाबनाका साथ सुरु भएको तेजस्वी स्वदेशी अभियान अन्तर्गत तेजस्वी सदनका स्टोरहरु बाट हाल देशमै उत्पादन भएका खाद्यान्न चामल(सेतो/खैरो/कालो) बिक्री बितरण भईरहेको छ।

Address

Thali/4
Kathmandu

Telephone

+9779843346517

Website

Alerts

Be the first to know and let us send you an email when Tejas-We Rice Mart posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share