Nepal Organic Ghar

Call Directions Website Contact the business

Nepal Organic Ghar We are providing Healthy & organic food all over Nepal.

29/10/2026

जुम्लाको गौरव, नेपालको पहिचान — मौलिक मार्सी धान!

हिमाली जिल्ला जुम्लाको माटोमा फलेको मौलिक मार्सी धान हाम्रो परम्परा, संस्कृति र पहिचानसँग जोडिएको अमूल्य उपहार हो।
यसको आफ्नै मौलिकता, प्राकृतिक स्वाद र परम्परागत खेतीको विशेषताले मार्सी धानलाई अझै खास बनाउँछ।

नेपाल अर्ग्यानिक घर मार्फत जुम्लाको मौलिक उत्पादनलाई तपाईंहरूसम्म पुर्‍याउने हाम्रो प्रयास। आफ्नो माटोको उत्पादनलाई माया गरौँ, स्थानीय किसानलाई प्रोत्साहन गरौँ र नेपाली उत्पादनको सम्मान गरौँ। 🙏🏼

नेपाल अर्ग्यानिक घर — जुम्लाको मौलिकता, तपाईंको घरसम्म!

28/10/2026

काठमाडौं नयाँ बानेश्वरस्थित नेपाल अर्गानिक घरमा जुम्लाको अर्गानिक स्याउ आइपुगिसकेको छ।
केमिकल वाला फलफूल खाएर वाक्क हुनुभएको छ भने जुम्लाको चिसो हावापानीमा फलेको, एकदमै रसिलो र विषादीरहित अर्गानिक स्याउको स्वाद लिन नभुल्नुहोला।
- Jumla B grade Apple Rs 160/kg
- Jumla A grade Apple Rs 250/kg
५ केजि भन्दा माथि लिदा free home delivery in side ringroad .
Cartoon lida विशेष छुट ।
🚚 Home delivery available.
☎️014592060/ 986-2119222/ whatsApp or send a massage.

23/10/2026

जुम्लाको पहाडबाट, तपाईंको भान्सासम्म! ❤️

जुम्लाको दाँते ओखर — स्वादमा मौलिक, गुणस्तरमा उत्कृष्ट।
~ जुम्लाको दाते ओखर रु १२५० प्रति केजि

चिसो हिमाली हावापानीमा हुर्किएको जुम्लाको दाँते ओखर आफ्नो कुरकुरे स्वाद, प्राकृतिक स्वादिष्टता र पौष्टिक गुणका लागि विशेष मानिन्छ।

-बिहानको स्वस्थ सुरुवात होस् वा दिनभरको पौष्टिक खाजा।
ओखर खानुहोस्, प्राकृतिक स्वाद रोज्नुहोस्।

अब जुम्लाको यही मौलिक स्वाद खोज्न टाढा जानु पर्दैन।
📍 नेपाल अर्ग्यानिक घर, काठमाडौंमा उपलब्ध छ।

🚚 काठमाडौं उपत्यकाभरि घरमै डेलिभरी
📞 अर्डरका लागि: 9862119222 / 014592060
नेपाल अर्ग्यानिक घर
प्रकृतिको स्वाद, तपाईंको परिवारको रोजाइ।

22/10/2026

काठमाडौं नयाँ बानेश्वरस्थित नेपाल अर्गानिक घरमा जुम्लाको अर्गानिक स्याउ आइपुगिसकेको छ।
केमिकल वाला फलफूल खाएर वाक्क हुनुभएको छ भने जुम्लाको चिसो हावापानीमा फलेको, एकदमै रसिलो र विषादीरहित अर्गानिक स्याउको स्वाद लिन नभुल्नुहोला।
- Jumla B grade Apple Rs 160/kg
- Jumla A grade Apple Rs 200/kg
10 केजि भन्दा माथि लिदा free home delivery in side ringroad .
Cartoon lida विशेष छुट ।
🚚 Home delivery available.
☎️014592060/ 986-2119222/ whatsApp or send a massage.

विजयादशमी तथा बडादशैँको हार्दिक मंगलमय शुभकामना! नेपालीहरूको महान् पर्व बडादशैँ २०८३ को पावन अवसरमा नेपाल अर्ग्यानिक घर ...
21/10/2026

विजयादशमी तथा बडादशैँको हार्दिक मंगलमय शुभकामना!

नेपालीहरूको महान् पर्व बडादशैँ २०८३ को पावन अवसरमा नेपाल अर्ग्यानिक घर (Nepal Organic Ghar) को तर्फबाट देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाइ, दिदीबहिनी, ग्राहकवर्ग तथा शुभचिन्तकहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ। ❤️

यो दशैँले हरेक घरमा खुसी, हरेक मनमा उमङ्ग र हरेक परिवारमा प्रेम, एकता तथा समृद्धि ल्याओस्। हाम्रो मौलिक स्वाद, शुद्ध अर्ग्यानिक उत्पादन र नेपालीपनसँगै यस पर्वको खुसी साटासाट गरौँ।

तपाईंहरूको विश्वास नै हाम्रो शक्ति, तपाईंहरूको साथ नै हाम्रो प्रेरणा!

नेपाल अर्ग्यानिक घर (Nepal Organic Ghar)
शुद्धता, गुणस्तर र नेपालीपनको पहिचान।
Location
New baneshwor Deurali club najik
9862119222/014592060

16/10/2026

सबैको लागि खाना, स्वस्थकर खाना ! ! सबैको लागि खाना, अर्गानिक खाना।।
- उच्च हिमाली क्षेत्र जुम्लामा चिसो हावापानी सँगै जडिबुटी खाएको स्वादिष्ट एबम् स्वस्थकर च्यांग्रा !! काठमाडौं आइपुग्यो च्याङ्ग्रा, डेलिभरि सुरु भैसक्यो, चाहिन्छ्भने सम्पर्क गर्नुहोला।
~ जुम्लाको स्याउ रु २०० प्रति केजि
~ जाजरकोट असला सुकुटी रु ७००० प्रति केजि
~ हेलम्बु Trout fish रु १६०० प्रति केजि
~ जिउदो च्यांग्रा - रु १२०० प्रति किलो,
~ च्यांग्रा मासु - रु २२०० प्रति किलो,
~ च्यांग्रा मासु ५ किलो - रु ११०००,
~ च्यांग्रा टाउको - रु ७०० प्रति किलो,
~ च्यांग्रा भुटन - रु ७०० प्रति किलो,
~ डोल्पा यार्सा रु १४९९प्रति पिस
~ डोल्पा शिलाजित रु २००० प्रति २० ग्राम
NOTE: Pre Booking ko lagi advance गरिदिनुहोला धन्यवाद 🙏

🚚 Home delivery available.
☎️014592060/ 986-2119222/ whatsApp or send a massage.

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Nepal Organic Ghar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepal Organic Ghar:

Shortcuts

Share