3 Star Foods Pvt. Ltd.

Directions Website Contact the business

3 Star Foods Pvt. Ltd. Our state-of-the-art facility merges cutting-edge technology with unwavering dedication to quality and hygiene.

At Three Star Foods, we're not just about products; we're about forging enduring relationships built on trust, quality, and reliability. Three Star Foods is on a mission to responsibly grow while prioritizing ethics, innovation, and stakeholder satisfaction, envisioning a future as a global leader in meat product exports and a Nepal-based industry benchmark for quality, automation, and food safety. When you choose Three Star Foods, you're choosing top-notch taste and quality. Our wide selection of delectable options ensures there's something for everyone. We take pride in our punctuality, guaranteeing that your orders are always on time. As a premier manufacturer and trader of premium meat products in Kathmandu, Nepal, we elevate your dining experience with a wide range of meticulously crafted offerings. With a seasoned team of experts, we're committed to delivering nothing short of perfection to your table.

15/09/2026

Behind the Scenes 📍Three Star Foods Pvt Ltd

13/09/2026

तीज विशेष कोसेली ❤️

हाम्रा सम्पूर्ण महिला कर्मचारीहरूलाई तीजको विशेष अवसरमा Three Stars Foods को तर्फबाट सानो कोसेली। 🎁

उहाँहरूको मेहनत, समर्पण र योगदानप्रति हार्दिक सम्मानसहित तीजको धेरै–धेरै शुभकामना! 🌸

12/09/2026

📍3 Star Foods, Kathmandu, Nepal

09/09/2026

This is how burger patties are made at 3 Star Foods 🍔From fresh ingredients to perfectly crafted patties!

06/09/2026

MOMO making process at
📍3 Star Food

05/09/2026
🇳🇵 विपद्मा साथ, पीडितप्रति हाम्रो जिम्मेवारीभोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारहरूको पीडा र दुःखप्रति ...
02/09/2026

🇳🇵 विपद्मा साथ, पीडितप्रति हाम्रो जिम्मेवारी
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारहरूको पीडा र दुःखप्रति Three Star Foods Pvt. Ltd. परिवार गहिरो दुःख व्यक्त गर्दछ।
यस कठिन घडीमा पीडितहरूको उद्धार, राहत तथा पुनःस्थापनामा थोरै भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ३,०३,०००/- (तीन लाख तीन हजार रुपैयाँ) सहयोग प्रदान गरेका छौँ।
विपद् कसैको मात्र होइन, हामी सबैको साझा जिम्मेवारी हो।
सक्नेले सक्दो सहयोग गरौँ, पीडित परिवारको दुःखमा साथ दिऔँ। 🙏🇳🇵
— Three Star Foods Pvt. Ltd. परि

01/09/2026

कसरी बन्छ त? 📍3 Star Foods

27/08/2026

Quality You Can Trust. Food You Can Feel.
Our Sales & Marketing Head, Bidur Nepal, talks about what makes 3 Star Foods stand out from quality ingredients and great taste to strict hygiene and food safety standards.

Because good food isn’t just about taste, it’s about quality, cleanliness, and trust in every bite.

26/08/2026

हार्दिक श्रद्धाञ्जली तथा समवेदना

आज बिहान भोटेकोशी नदीमा आएको आकस्मिक बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा लगायतका जिल्लाका नदी तटीय क्षेत्रमा भएको अकल्पनीय मानवीय तथा भौतिक क्षतिले हामी अत्यन्त दुःखी एवं मर्माहत भएका छौँ।
यस विपत्तिमा छिमेकी जिल्ला सिन्धुपाल्चोक, काभ्रे लगायत देशका विभिन्न स्थानबाट रसुवा भन्सार कार्यालयमा कार्यरत कर्मचारी, व्यवसायी, कामदार, सवारी चालक, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका कर्मचारीहरू, साथै गोसाइँकुण्ड तीर्थयात्रामा निस्किएका तीर्थालु तथा पर्यटकहरूसमेत प्रभावित भएको र धेरैको अवस्था अझै अज्ञात रहेको खबरले झनै दुखित बनाएको छ।
यस दुःखद घडीमा बाढी प्रभावित सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरू र आफ्ना आफन्तको खोजीमा रहेका परिवारजनलाई धैर्य धारण गर्ने शक्ति मिलोस् भनी भगवानसँग प्रार्थना गर्दछौँ।
बाढी तथा पहिरोमा परी ज्यान गुमाउनुहुने सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौँ।
3 star foods परिवार ।

Address

Tokha 6, Greenland
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when 3 Star Foods Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to 3 Star Foods Pvt. Ltd.:

Shortcuts

Share