16/01/2023
➤ विश्वमा सञ्जिवनी वुटि भनेर चिनिने रातो च्याउलाई नेपालमा रङ रातो भएकोले रातो च्याउको नामले चिनिन्छ। यसको वैज्ञानिक नाम Ganoderma lucidum हो । यसलाई जापानमा Reishi mushroom भनिन्छ भने यसलाइ चीनमा Lingzhi mushroom भनिन्छ। जसको अर्थ चम्किलो छाला (glowing skin) हो ।
धेरै थरि जडिबुटीमा पाइने औषधिय गुणहरु यस च्याउमा पाइने तर यसमा पाइने औषधिय गुणहरु अरु जडिबुटिमा नपाइने हुनाले यस रातो च्याउलाई जडिवुटीको राजा (King of herbs) पनि भनिन्छ । यस औषधिय गुणयुक्त च्याउमा मानविय शरीरलाई फाइदा पुयाउने Polysaccharides, Adenosines,Triterpenoids, Sterols, Alkaloids, Fatty acids, Steroids लगायत ४०० थरी भन्दा वढीका सक्रिय तत्वहरु पाइन्छन् ।
➤ पृथ्वीमा भएको अति नै बहुमूल्य जडिबुटी मध्ये सर्वश्रेष्ठ तथा जडिबुटीको राजा, गानोडर्मा लुसिडम, मानव स्वास्थ्यका लागि आवश्यक २ सय ५० भन्दा बढी प्राकृतिक पोषणयुक्त खाद्य तत्त्वहरू र औषधीय गुणले भरिपुर्ण छ।
➤ रोगको समाधान भनेकै हाम्रो शरीरमा रहेको प्रतिरोधात्मक क्षमता बलियो राख्नु हो र त्यसको लागि पौष्टिक आहार, सकारात्मक सोच, नियमित व्यायाम सगैं आजैबाट यो जडिबुटीको राजा, Gyanoderma (Ganodarma RG/GL) को पनि प्रयोग गर्नुहुन सुझाव दिन्छौं।
➤जोसँग रोग प्रतिरोधात्मक क्षमता बढी छ, उसलाई रोग लाग्ने सम्भावना न्यून हुन्छ। लागिहालेमा पनि भाइरसलाई हराउने सम्भावना अधिक हुन्छ।
यस उत्पादनको उपयोगका फाइदाहरुः
➤ क्यान्सर(Cancer) को प्रतिरोधगर्नेः
यो च्याउमा हुने विविध रसायनहरुले मानिसका कोषहरुमा क्यान्सर लाग्न नदिने वा भएको पनि हटाई Breast and Prostate Cancer बाट जोगाउँछ ।अनावश्यक ट्युमर (tumor) बढ्न दिँदैन, क्यान्सरका कोषहरुलाई हटाइदिन्छ ।
➤ विभिन्न रोगहरुबाट सुरक्षित राख्नेः
रोग प्रतिरोधीक्षमतामा वृद्धि गर्छ । भाइरसजन्य रोगहरु (Swine flu, Avian flu, Influenza)लाग्ननदिने कामगर्दछ
➤ मुटु(Heart)को सुरक्षागर्नेः
मृटुको कोषहरुलाई हानी पुयाउने रसायनहरुबाट सुरक्षा प्रदान गर्दछ । मुटुको धमनी(artery) लाई मजवुट बनाउँछ ।
➤ मधुमेह(Diabetes)बाट सुरक्षितबनाउनेः
च्याउमाहुने Polysacharides, Proteoglycans, Proteins , Triterpenoids हरुले रगतमा चिनीको मात्रा घटाउन मद्दत गर्दछ ।
➤ एन्टिअक्सिडेन्ट(Antioxcidents)को विशेषता युक्तः च्याउमा भएको टोनिकहरुले शरीरमा उत्पादन हुने विकारहरु(free radicals)लाई हटाउने वा निष्किृय बनाई detoxification को काम गर्दछ।शरीरका कोषहरुको सुरक्षा गरी आयु वढाउने कार्य गर्दछ । शरीरका विभिन्न अंगमा आउने चाउरीपना हटाउने गर्दछ ।कलेजोमा विभिन्न रसायनले हुने हानीबाट पनि जोगाउँछ ।
➤ निराशा हटाउने ( Depression):
टाउको दुख्ने, दुखाईपना, अल्छिपना आदि हटाउने र शरीरलाई fresh energy प्रदान गर्दछ ।
➤ निन्द्रा लाई सन्तुलित राख्नेः
insomnia जस्ता निन्द्रा खल्बलिने समस्याहरु कम गरी सन्तुलित निन्द्राको लागि उपयोगी हुन्छ ।
➤ रक्तचापलाई सन्तुलन(Maintains blood pressure)
उच्च रक्तचापको समस्यालाई नियन्त्रणमा राखी शरीरलाई स्वस्थ राख्ने कार्य गर्दछ ।
➤ मुटुको नलीमा कोलेस्टेरोल जम्मा हुने समस्या निराकरण गर्न उपयोगी छ ।
➤ दम( Asthma) र एलर्जी (Allergy)बाट छुटकारा दिने गर्दछ ।
थप जानकारीको लागि Google मा हेर्न सक्नुहुनेछ!
100% प्राकृतिक र कुनै साइड इफेक्ट नहुने !
▪️जसलाई WHO, ISO, T.G.A, G.M.P, Halal ले समेत प्रमाणित गरेको छ !
𝐂𝐚𝐥𝐥 𝐔𝐬 𝐍𝐨𝐰
📞9840418966
𝐖𝐡𝐚𝐭𝐬𝐚𝐚𝐩 & 𝐕𝐢𝐛𝐞𝐫 𝐀𝐥𝐬𝐨 𝐀𝐯𝐚𝐢𝐥𝐚𝐛𝐥𝐞
📞9840418966
अडर गर्नका लागि हामीलाई सिधै मेसेज गर्नहोस्। 🙏
!!!