DhanLaxmi Jewellers & Shopping Complex

Call Directions Contact the business

DhanLaxmi Jewellers & Shopping Complex You can get more then 8000 product worth great shopping experience...

26/08/2026

Stay allert

21/08/2026
✨🎉 नव वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना 🎉✨धनलक्ष्मी शपिङ कम्प्लेक्स परिवारको तर्फबाट सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी...
14/04/2026

✨🎉 नव वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना 🎉✨
धनलक्ष्मी शपिङ कम्प्लेक्स परिवारको तर्फबाट सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।
यो नयाँ वर्षले तपाईंको जीवनमा खुशी, स्वास्थ्य र सफलताको नयाँ ढोका खोलोस् 🙏
👉 “सस्तो राम्रो र भरपर्दो — धनलक्ष्मी छ हाम्रो”
📍 धनलक्ष्मी शपिङ कम्प्लेक्स
📞 9842095963 | 9825007100

02/03/2026

🌸 सूचना ! सूचना !! सूचना !!! 🌸
रङ्गहरूको महान पर्व होली को अवसरमा
धनलक्ष्मी शपिङ कम्प्लेक्स भोलि विशेष समयअनुसार सञ्चालन हुने जानकारी गराइन्छ।
📢 भोलि हाम्रो शपिङ कम्प्लेक्स बिहान मात्र सञ्चालन हुनेछ।
⏰ सञ्चालन समय: बिहान १०:०० बजेसम्म मात्र
१० बजेपछि होली पर्व मनाउने कार्यक्रम रहेकोले सेवा बन्द रहनेछ।
सम्पूर्ण ग्राहक महानुभावहरूमा पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौं तथा सबैमा सुरक्षित र रमाइलो होलीको शुभकामना व्यक्त गर्दछौं। 🎨🌈
— धनलक्ष्मी शपिङ कम्प्लेक्स परिवार

01/01/2026

31/12/2025
23/09/2025

Make your HOME WALL more Beautiful

Address

Ithari/20
Ithari

Opening Hours

Monday 07:00 - 19:00
Tuesday 07:00 - 19:00
Wednesday 07:00 - 19:00
Thursday 07:00 - 19:00
Friday 07:00 - 19:00
Sunday 07:00 - 19:00

Telephone

+9779825007100

Website

Alerts

Be the first to know and let us send you an email when DhanLaxmi Jewellers & Shopping Complex posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to DhanLaxmi Jewellers & Shopping Complex:

Shortcuts

Share

Category