13/04/2026
नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना 🙏❤️
दिदी, भाइ, काका, काकी तथा सम्पूर्ण साथीभाइ र इष्टमित्रहरूमा
यो नयाँ वर्षले तपाईंहरूको जीवनमा सुख, शान्ति, स्वास्थ्य र समृद्धि ल्याओस्।
हरेक दिन खुशी र सफलताले भरियोस्,
सबैको माया, साथ र आशीर्वाद सधैं पाइरहूँ।
पुराना दुःखहरू टाढा जाऊन् र नयाँ आशा र उमंगले जीवन उज्यालो बनाओस्।
नयाँ वर्षले हामी सबैलाई अझ नजिक ल्याओस्।
धेरै धेरै शुभकामना 💫🙏"