Youth Congress Indicator

Directions

Youth Congress Indicator Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Youth Congress Indicator, Grocers, Ghorahi.

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित हुनुभएका आदरणीय उपसभापतिज्यूहरू एवं महामन्त्रीज्यूहरूलाई हार्दिक बधाई तथा ...
12/10/2026

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित हुनुभएका आदरणीय उपसभापतिज्यूहरू एवं महामन्त्रीज्यूहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।

11/10/2026

उपसभापति (खुला २ पद)
१. डा. चन्द्रकान्त भण्डारी — ५४३ मत
२. ई. मधु आचार्य — २९५ मत
३. गोविन्द भट्टराई — २४५ मत
४. सुरेन्द्रराज पाण्डे — २४४ मत
५. दीपक गिरी — २१२ मत
६. धनराज गुरुङ — १७६ मत
७. प्रा. डा. चन्द्रमोहन यादव — ११८ मत

उपसभापति (समावेशी १ पद)
१. विनोदकुमार चौधरी — ३०१ मत
२. जीवन परियार — २४६ मत
३. फरमुल्लाह मन्सुर — १४३ मत
४. सीता गुरुङ — १३१ मत
५. रञ्जित कर्ण — ८७ मत

महामन्त्री (खुला २ पद)
१. प्रदीप पौडेल — ५९५ मत
२. अमरसिंह पुन मगर — ३९९ मत
३. उदयशमशेर राणा — ३२३ मत
४. डा. सुनिलकुमार शर्मा — २५९ मत
५. गुरुराज घिमिरे — १४९ मत
६. नैनसिंह महर — १११ मत
७. शंकर तिवारी — १७ मत
८. डा. सन्तोष उपाध्याय — १६ मत

महामन्त्री (महिला १ पद)
१. डा. डिला संग्रौला (पन्त) — ४८१ मत
२. महालक्ष्मी उपाध्याय (डिना) — ४३६ मत
३. रीता खनाल — १२६ मत

11/10/2026
10/10/2026

पार्ट २ सम्पूर्णमा जय नेपाल।

हार्दिक बधाई, नेपाली राजनीतिमा आठ दशक देखि निरन्तर ऐतिहासिक भुमिका निर्वाह गर्दै आएको पार्टी को सर्वाधिक महत्त्वपूर्ण जि...
10/10/2026

हार्दिक बधाई,
नेपाली राजनीतिमा आठ दशक देखि निरन्तर ऐतिहासिक भुमिका निर्वाह गर्दै आएको पार्टी को सर्वाधिक महत्त्वपूर्ण जिम्मेवारी प्राप्त गर्नु भएकोमा हार्दिक बधाई तथा सफलताको हार्दिक शुभकामना।

10/10/2026

सम्पूर्णमा जय नेपाल।

10/10/2026

नेपाली कांग्रेसको सभापति पदमा ६५८४ मत प्राप्तगरि गगनकुमार थापा निर्बाचित हुनुभएको छ। उपबिजेता श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गर्नु भएको छ।
नबनिर्बाचित सभापति गगनकुमार थापालाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।

Address

Ghorahi

Website

Alerts

Be the first to know and let us send you an email when Youth Congress Indicator posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category