Organic masala udhyog

Organic masala udhyog स्वाद र सुगंध ले भरिपूर्ण यस अर्गानिक

यो सुदुरपश्चिम क्षेत्रकै लोकप्रिय मसला उत्पादन गर्ने एक मात्र घरेलु मसला उद्योग हो। स्वाद र सुगंध ले भरिपूर्ण यहाँ बाट उत्पादन भएका मसलाहरू खाद्य प्रयोगशाला धनगढी बाट जाँच भई बिक्री वितरण हुन्छ। हामिले ग्राहकवर्ग को स्वास्थ्य लाई ध्यानमा राखी सम्पूर्ण मसलाहरू तयार पारेका छौ। यसमा कुनै प्रकारको रसायन तथा हानिकारक रंग आदि मिश्रण गरिएको हुदैन। उपलब्ध भएजति हामीले हाम्रै किसान हरू बाट उत्पादित मसला हरू प्रयोग गर्नेगरेका छौ तपाई को केही जिज्ञासा भए हमिलाई मेसेज गर्नुहोस

29/09/2021

Marketing of spices in dhangadhi area
Ladies and gents बजार मा समान लगेर बेच्ने काम

Dealership wanted for dhangadhi, attariya , mahendra nagar, tikapur, lamki,dipayal,dadheldhura,bajhang,bajura,baitadi,
15/08/2021

Dealership wanted for dhangadhi, attariya , mahendra nagar, tikapur, lamki,dipayal,dadheldhura,bajhang,bajura,baitadi,

15/08/2021
29/05/2021
आँप को अचार मसला तयार छ .ऑर्डर को लागि सम्पर्क नम्बर ९८४६३०८५२०
18/05/2021

आँप को अचार मसला तयार छ .ऑर्डर को लागि सम्पर्क नम्बर ९८४६३०८५२०

30/11/2020

Marketing of spices

15/11/2020

𝗼𝗿𝗴𝗮𝗻𝗶𝗰 𝗰𝗵𝗶𝘆𝗮 𝗺𝗮𝘀𝗮𝗹𝗮
ऑर्गैनिक चिया मसला
दिन को शुभारंभ
ऑर्गैनिक चिया को साथ

14/11/2020

लक्ष्मीमाता ले सबै को घरमा बास गरुन
शुभ दीपावली

13/11/2020

𝗵𝗮𝗽𝗽𝘆 𝗱𝗶𝗽𝗮𝘄𝗮𝗹𝗶 𝘁𝗼 𝗮𝗹𝗹

Address

Organic Masala Udhyog Campus Chowk
Dhangadhi
10900

Website

Alerts

Be the first to know and let us send you an email when Organic masala udhyog posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share