शिव शान्ति मिलन चोक

शिव शान्ति मिलन चोक यस क्षेत्रमा अवस्थित सबै हामी सबैको हो जो सार्वजनिक नै हुन्।

💐🙏
14/04/2026

💐🙏

14/04/2026
14/04/2026

# B***n Kp Khanal/केपि खनाल Lx Upadhyaya शिव शान्ति मिलन चोक

10/03/2026

गजब कूरा

09/03/2026

Look at here,
 Listen carefully

👉 इतिहास नपढेकाहरूका लागि सानो तथ्य:👇✋कूनै पनि ब्याक्तिको आलोचना बारे चर्चा गर्दैगर्दा स्वोयमको औकात र हैसियत नभएका र पा...
09/03/2026

👉 इतिहास नपढेकाहरूका लागि सानो तथ्य:👇

✋कूनै पनि ब्याक्तिको आलोचना बारे चर्चा गर्दैगर्दा स्वोयमको औकात र हैसियत नभएका र पार्टिका झोले जो आचिलाई उक्त आफ्नै पार्टीका शृ्र्ष नेताले त्यो त पंच्न्चामृत हो नि भन्दैमा पत्याउने ति ईस्ट्यान्डड झोलेहरूका निम्ती यो एक ईतिहास पड्नूस है 🫵
तर,
बिन्ति छ एक्लै बसि आफू यो पढ्दै गर्दा म के गरिदै छू !
हालको मेरो ईस्तिथि कून अबस्थामा छ,
भनि बर्तमानलाई नियाल्नूस् ल!✍️🙏

बालेन विश्वकै वा नेपालको सबैभन्दा कान्छो प्रधानमन्त्री हुन लागेका होइनन्। अहिले कार्यरत प्रमहरुमा चाँही हुनेछन| बालेनको अहिलेको उमेर करिब ३५ वर्ष १० महिना छ।

नेपालको इतिहासमै जंगबहादुर राणा २८ वर्षको उमेरमा र सूर्यबहादुर थापा ३५ वर्ष ९ महिनामा प्रधानमन्त्री बनेका थिए।
त्यस्तै विश्वमा विलियम पिट (बेलायत) २४ वर्षमा, सेबास्टियन कुर्ज (अष्ट्रिया) ३१ वर्षमा, वाल्डेमार पाउलक (पोल्याण्ड) ३२ वर्षमा र सान्ना मारिन (फिनल्याण्ड) ३४ वर्षमा प्रधानमन्त्री बनेका उदाहरण छन्।

त्यसैले तथ्य र इतिहासलाई हेरेर छलफल गर्नु सधैं उपयोगी हुन्छ।
B***n Kp Khanal/केपि खनाल

08/03/2026
27/02/2026

Rabi Tamang Gopal Hamal

Address

Dhangadhi-12, Jugeda, Kailali
Dhangadhi

Website

Alerts

Be the first to know and let us send you an email when शिव शान्ति मिलन चोक posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category