Mahaveer Kirana

Call Directions Contact the business

Mahaveer Kirana Best Kirana Shop in Nepal
Serving since 1993
Wholesale & Retail Available
Worldwide Shipping
No Compromise in Quality
Trusted by Thousands of Happy Customers

17/10/2026

What ever you need, we have sparking results with this powerful Silver cleaning :
kirana

13/10/2026

Your exchange to win something special is here
#
Your Needs our priority
Now deliver all over Nepal

13/10/2026

Good morning nepal

05/10/2026

हरेक दशैं एउटै हुँदैन, तर आशा कहिल्यै मर्दैन। ❤️

कसैको लागि दशैं नयाँ कपडा, मिठो खाना र परिवारसँगको खुसी हो।
तर कसैको लागि यही दशैं अझ राम्रो व्यापार गर्ने आशा, ऋण तिर्ने चिन्ता र परिवारको भविष्य बनाउने संघर्ष पनि हो।

व्यापारीको मुस्कान पछाडि लुकेको संघर्ष सधैँ देखिँदैन।
तर मेहनत गर्ने मान्छेको आशा कहिल्यै मर्नु हुँदैन।

यो दशैं हरेक घरमा सुख, शान्ति, समृद्धि र नयाँ आशा लिएर आओस्। 🙏

सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा विजया दशमीको हार्दिक मंगलमय शुभकामना। ❤️🇳🇵

तपाईंको लागि दशैंको सबैभन्दा ठूलो अर्थ के हो? 🇳🇵 😎❤️🤟

02/10/2026

❤️🔥❤️🔥❤️🔥💕

23/09/2026

समय कठिन होला, बाटो अप्ठ्यारो होला,
तर पाइला रोकिँदैन।
किनकि हार परिस्थितिले होइन, मनले मान्छ। ゚viralシ ❤️❤️❤️❤️❤️❤️❤️

26/08/2026
26/08/2026

यो राखीमा “के दिने?” भनेर सोचिरहनुभएको छ? 😍
अब सजिलो छ — महावीर किराना, धनगढी आउनुहोस् र आफ्नो मान्छेका लागि मनपर्ने Gift Hamper रोज्नुहोस्! 🎁🔥

दाजुका लागि होस् या बहिनीका लागि,
दिदीका लागि होस् या भाइका लागि —
राखीको Gift, महावीर किरानाबाट! ❤️

26/08/2026

🎁 Rakhi Gift Hamper — अब Order खुला!
आफ्नो दाजु/भाइलाई यसपालि फरक र यादगार gift दिनुहोस्। ❤️
सुन्दर रूपमा तयार गरिएको हाम्रो Rakhi Hamper तपाईंको special person सम्म पुर्‍याउन तयार छ। ✨

25/08/2026

राखीमा दाजुभाइलाई माया मात्र होइन, एउटा सुन्दर सरप्राइज पनि दिनुहोस् 🎁❤️ हाम्रो विशेष Rakhi Gift Hamper तयार छ। ✨ ♥️ ❤️❤️❤️❤️❤️❤️❤️

Address

Mahavir Marg
Dhangadhi
10900

Opening Hours

Monday 07:00 - 21:00
Tuesday 07:00 - 21:00
Wednesday 07:00 - 21:00
Thursday 07:00 - 21:00
Friday 07:00 - 21:00
Saturday 07:00 - 19:00
Sunday 07:00 - 21:00

Telephone

+97791522705

Website

Alerts

Be the first to know and let us send you an email when Mahaveer Kirana posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Mahaveer Kirana:

Shortcuts

Share

Category