14/04/2026
नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना! 🎉✨
यो नयाँ वर्षले तपाईंको जीवनमा सुख, शान्ति, समृद्धि र सफलता ल्याओस्।
तपाईंका सबै सपना पूरा होउन् र हरेक दिन खुशीले भरियोस्।
परिवारसहित सुखद, स्वस्थ र सफल वर्षको कामना! 🌸🙏
Happy New Year 2083! 🌟