19/08/2025
उज्यालोकिरण सानाकिसान कृषि सहकारी संस्थाको वार्षिक समीक्षा तथा योजना तर्जमा बैठक गोदावरी नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष श्री शेखर न्यौपानेज्यू को प्रमुख आतिथ्यतामा संस्थाको सन्चालक समिति , लेखा समिति , अन्तर समूह प्रतिनिधि , बजार व्यवस्थापन समिति , कर्मचारीहरुको सहभागीतामा भाद्र १ र २ गते संस्थाको कार्यालयमा सफलतापुर्बक सप्पन्न भयो । सहभागी सबैमा हार्दिक नमन 🙏🙏🙏