Diyalo Foodland Butwal pvt ltd

Call Directions Website Contact the business

Diyalo Foodland Butwal pvt ltd Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Diyalo Foodland Butwal pvt ltd, Milanchowk/08, Butwal.
(764)

कुशल Chinese Chef तथा दियालो फुडल्याण्ड (मिलन बुटवल) का अभिन्न सदस्य शिशिर मगर ज्यूलाई जन्मदिनको लाखौँ-लाख शुभकामना! 🥳🎂>...
29/09/2026

कुशल Chinese Chef तथा दियालो फुडल्याण्ड (मिलन बुटवल) का अभिन्न सदस्य शिशिर मगर ज्यूलाई जन्मदिनको लाखौँ-लाख शुभकामना! 🥳🎂
> ईश्वरले तपाईंलाई सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको आशीर्वाद प्रदान गरून्।
>

27/09/2026
🕊️ विश्व शान्ति दिवसको हार्दिक शुभकामना! 🌍💙शान्ति, सद्भाव, सहिष्णुता र मानवताको भावना फैलाउँदैविश्वभर आपसी प्रेम, सम्मान...
21/09/2026

🕊️ विश्व शान्ति दिवसको हार्दिक शुभकामना! 🌍💙

शान्ति, सद्भाव, सहिष्णुता र मानवताको भावना फैलाउँदै
विश्वभर आपसी प्रेम, सम्मान र भाइचाराको वातावरण कायम होस्।
सबैको जीवनमा सुख, समृद्धि र शान्ति छाओस्। 🙏

दियालो फुडल्याण्ड परिवार
📍 मिलन चोक, बुटवल–०८, रुपन्देही

Peace • Unity • Humanity 🕊️

🙏🔱 श्री विश्वकर्मा पूजा–२०८३ को हार्दिक मंगलमय शुभकामना! 🌺सृष्टिका शिल्पकार, वास्तुकला तथा निर्माण–कौशलका देवता भगवान श्...
17/09/2026

🙏🔱 श्री विश्वकर्मा पूजा–२०८३ को हार्दिक मंगलमय शुभकामना! 🌺

सृष्टिका शिल्पकार, वास्तुकला तथा निर्माण–कौशलका देवता भगवान श्री विश्वकर्माको पूजाआराधनाको पावन अवसरमा सम्पूर्ण उद्योगी, व्यवसायी, श्रमिक, प्राविधिक, ग्राहकवर्ग तथा शुभचिन्तकहरूमा सुख, शान्ति, समृद्धि, सफलता एवं उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछौँ। 🙏✨

भगवान विश्वकर्माको कृपाले हरेक कर्ममा सफलता, हरेक प्रयासमा उपलब्धि र हरेक घर–परिवारमा सुख–समृद्धि छाओस्। 🌸

❤️ दियालो फुडल्याण्ड परिवार
📍 मिलनचोक, बुटवल–०८, रुपन्देही
☎️ ०७१–५३३७७४/७५ | 📱 ९८५७०४४४०६/०७

दियालो फुडल्याण्ड — हरेक खुसीको साथी।
#विश्वकर्मापूजा #विश्वकर्माजयन्ती #शुभकामना

🌺 ॥ श्री गणेशाय नमः ॥ 🌺हार्दिक शुभकामनाऋषि पञ्चमी — २०८३सप्तऋषि तथा माता अरुन्धतीप्रति श्रद्धा,आस्था र भक्तिभाव अर्पण गर...
15/09/2026

🌺 ॥
श्री गणेशाय नमः ॥ 🌺
हार्दिक शुभकामना

ऋषि पञ्चमी — २०८३

सप्तऋषि तथा माता अरुन्धतीप्रति श्रद्धा,
आस्था र भक्तिभाव अर्पण गर्दै
सम्पूर्ण नेपाली दिदीबहिनी तथा
शुभेच्छुकहरूमा सुख, शान्ति,
समृद्धि एवं सुस्वास्थ्यको हार्दिक मंगलमय शुभकामना।

🙏 ऋषि पञ्चमीको हार्दिक शुभकामना 🙏

DIyalo FoodLand

Milan Chowk, Butwal-08, Rupandehi

🍽️ Fine Dining Restaurant | Lounge Bar | Café
🏨 20 Different Types of AC Rooms

🎉 Mayur Hall | Resunga Hall | Lumbini Hall
🥘 Nepali • Indian • Tandoori • Chinese • Continental

📞 071-533774 / 75
📱 9857044406 / 9857044407
📧 [email protected]
🌐 www.diyalofoodland.com.np

DIyalo FoodLand Butwal Pvt. Ltd.

हिन्दू नारीहरु को महान पर्व हरितालिका तीज २०८३ को पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी , दाजुभ...
14/09/2026

हिन्दू नारीहरु को महान पर्व हरितालिका तीज २०८३ को पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी , दाजुभाइ तथा नेपाली जन मा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

🙏 बुवाको मुख हेर्ने दिनको हार्दिक शुभकामना! ❤️बुवाको माया, आशीर्वाद र त्यागप्रति सम्मान व्यक्त गर्दै यस विशेष दिनलाई परि...
11/09/2026

🙏 बुवाको मुख हेर्ने दिनको हार्दिक शुभकामना! ❤️

बुवाको माया, आशीर्वाद र त्यागप्रति सम्मान व्यक्त गर्दै यस विशेष दिनलाई परिवारसँगै स्वादिष्ट भोजन र मिठा सम्झनाका साथ मनाऔँ। 🌸

🎉 Diyalo FoodLand को विशेष अफर 🎉
👨‍👧‍👦 बुवाको मुख हेर्ने दिनको अवसरमा
🔥 खाना तथा पेय पदार्थमा १०% विशेष छुट! 🔥

🍽️ नेपाली • भारतीय • तन्दुरी • चाइनिज • कन्टिनेन्टल
🏨 २० प्रकारका AC Rooms
🎉 Mayur • Resunga • Lumbini Halls
🍴 Fine Dining Restaurant • Lounge Bar • Café

📍 मिलनचोक, बुटवल–०८, रुपन्देही
📞 071-533774/75 | 9857044406/07
📧 [email protected]

“बुवाको आशीर्वाद, परिवारसँग स्वादिष्ट भोजन—खुशीको क्षण यहीँबाट सुरु गरौँ।” ❤️

#बुवाकोमुखहेर्ने_दिन #बुवाकोआशीर्वाद

🎂🎉 जन्मदिनको हार्दिक शुभकामना! 🎉🎂दियालो फुडल्यान्ड बुटवल प्रा.लि. का शेयरधनी, अत्यन्तै मनकारी, सरल एवं मृदुभाषी आदरणीय व...
05/09/2026

🎂🎉 जन्मदिनको हार्दिक शुभकामना! 🎉🎂

दियालो फुडल्यान्ड बुटवल प्रा.लि. का शेयरधनी, अत्यन्तै मनकारी, सरल एवं मृदुभाषी आदरणीय व्यक्तित्व श्री रमेश खरेल ज्यू लाई जन्मदिनको अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। 💐

ईश्वरले सधैं सुस्वास्थ्य, सुख, शान्ति, दीर्घायु तथा उत्तरोत्तर प्रगति प्रदान गरून्। जीवनका हरेक यात्रामा सफलता, सम्मान र खुसीले साथ दिइरहोस्।
🙏✨

जन्मदिनको हजारौं शब्दरूपी पुष्पगुच्छा सहित हार्दिक शुभकामना! 🌹🎂

— दियालो फुडल्यान्ड मिलनचोक परिवार ❤️

🦚🙏 श्री कृष्ण जन्माष्टमीको हार्दिक मंगलमय शुभकामना! 🙏🦚अधर्ममाथि धर्मको विजय, अन्धकारमाथि उज्यालोको विजय र जीवनमा प्रेम, ...
04/09/2026

🦚🙏 श्री कृष्ण जन्माष्टमीको हार्दिक मंगलमय शुभकामना! 🙏🦚

अधर्ममाथि धर्मको विजय, अन्धकारमाथि उज्यालोको विजय र जीवनमा प्रेम, शान्ति, सुख एवं समृद्धिको उज्यालो छाओस्।
भगवान श्रीकृष्णको दिव्य आशीर्वादले यहाँ तथा यहाँको सम्पूर्ण परिवारमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगति प्रदान गरून्।
💐✨

💙 शुभ जन्माष्टमी!

दियालो फुडल्याण्ड परिवार
📍 मिलनचोक, बुटवल–०८, रुपन्देही
☎️ 071-533774/75 | 📱 9857044406/07

#श्रीकृष्णजन्माष्टमी #शुभजन्माष्टमी #जयश्रीकृष्ण 🦚🙏

रसुवा जिल्लामा हालै आएको विनाशकारी बाढी तथा पहिरोका कारण भएको ठूलो मानवीय, भौतिक तथा अपूरणीय क्षतिप्रति दियालो फुडल्याण्...
27/08/2026

रसुवा जिल्लामा हालै आएको विनाशकारी बाढी तथा पहिरोका कारण भएको ठूलो मानवीय, भौतिक तथा अपूरणीय क्षतिप्रति दियालो फुडल्याण्ड परिवार अत्यन्तै मर्माहत र दुःखी छौँ।
​यस अकल्पनीय विपत्तिमा ज्यान गुमाउनुहुने मृतकहरूप्रति भावपूर्ण हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौँ। साथै, घटनामा घाइते हुनुभएका सम्पूर्णको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ।
​यस कठिन र दुःखद घडीमा प्रभावित सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई धैर्य, साहस र शक्ति प्राप्त होस् भन्ने प्रार्थना गर्दछौँ। हामी तपाईँहरूसँगै छौँ।
​
In this moment of grief, we stand with the affected families and communities. Strength, hope, and healing to all.
​— दियालो फुडल्याण्ड बुटवल परिवार
​

Address

Milanchowk/08
Butwal

Alerts

Be the first to know and let us send you an email when Diyalo Foodland Butwal pvt ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Diyalo Foodland Butwal pvt ltd:

Shortcuts

Share