Hariyo Tarkari

Call Directions Website Contact the business

Hariyo Tarkari A vegetable, fruits, and kitchen grocery retail.

17/09/2026

यो वर्ष तपाईंको उद्योग, कारखाना र कार्यक्षेत्रमा अभूतपूर्व सफलता र धनधान्यको वर्षा होस्। विश्वकर्मा बाबाले सधैं रक्षा गरून्।

हालै आएको विनाशकारी बाढीका कारण रसुवा र नेपालका विभिन्न क्षेत्रमा ठुलो मानवीय तथा भौतिक क्षति पुगेको छ। यस संकटको घडीमा ...
27/08/2026

हालै आएको विनाशकारी बाढीका कारण रसुवा र नेपालका विभिन्न क्षेत्रमा ठुलो मानवीय तथा भौतिक क्षति पुगेको छ। यस संकटको घडीमा ज्यान गुमाउनुहुने सम्पूर्णमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ। महादेवले सबैको रक्षा गरून्।

23/08/2026

ताजा खानुहोस्, स्वस्थ रहनुहोस्।
Hariyo Tarkari — तपाईंको भरोसाको ताजा साथी। 🌿

17/08/2026

Welcome to Hariyo Tarkari ❤️

14/08/2026

हरेक दिन फरक तरकारी, एउटै प्रतिबद्धता 🌿🥕🥒🍌
ताजा, सफा र गुणस्तरीय तरकारी तथा फलफूल, सिधै तपाईंको भान्सासम्म।
हरियो तरकारी — हजुरको स्वास्थ्य, हाम्रो जिम्मेवारी। 💚

20/04/2026

सातु खानी दिनको यस पावन घडीमा, शीतल सतु र खुदो पानी वितरण गरी सेवाको सुवास छर्नुहुने आदरणीय दिदीबहिनीहरूमा हरियो तरकारी प्रा. लि. परिवारको तर्फबाट हार्दिक नमन एवं धन्यवाद व्यक्त गर्दछौं।
तपाईंहरूको निस्वार्थ भाव र परिश्रमले यो विशेष दिनलाई अझै मिठासपूर्ण बनाएको छ। यस्तो पवित्र र पुण्य कार्यमा एउटा हिस्सा बन्न पाउनु हाम्रो लागि सौभाग्य र गौरवको विषय हो। प्रेम र सद्भाव बाँड्ने यो सुन्दर अभियानले हाम्रो मनलाई हर्षित तुल्याएको छ।
आगामी दिनमा पनि यस्ता आत्मीय कार्यहरूमा हातेमालो गर्ने अभिलाषा राख्दछौं।

19/04/2026

14/04/2026

हामीलाई सदैव साथ, सहयोग र विश्वास प्रदान गर्नुहुने आदरणीय छिमेकीहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौं।
हाम्रा समर्पित कर्मचारीहरू तथा सम्मानित छिमेकीहरूसँग नयाँ वर्ष मनाउने अवसर पाउँदा हामी गौरवान्वित छौं।
नयाँ वर्ष 2083 को हार्दिक शुभकामना 🎊
तपाईंहरूको निरन्तर विश्वास र साथले हामीलाई उत्कृष्ट सेवा प्रदान गर्न थप प्रेरणा दिएको छ।
हामी भविष्यमा अझ गुणस्तरीय सेवा प्रदान गर्दै तपाईंहरूको अपेक्षा पूरा गर्न प्रतिबद्ध छौं। # #

14/04/2026

नयाँ वर्ष २०८३ हजुर र हजुरको परिवारका लागि सुख, शान्ति, स्वास्थ्य, समृद्धि र नयाँ सम्भावनाले भरिएको वर्ष बनोस्। हरियो तरकारी परिवारको तर्फबाट हार्दिक शुभकामना।

-organic

Address

Tinkune, Milanchowk
Butwal

Opening Hours

Monday 07:00 - 21:00
Tuesday 07:00 - 21:00
Wednesday 07:00 - 21:00
Thursday 07:00 - 21:00
Friday 07:00 - 21:00
Saturday 07:00 - 21:00
Sunday 07:00 - 21:00

Telephone

+9779866576227

Alerts

Be the first to know and let us send you an email when Hariyo Tarkari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hariyo Tarkari:

Shortcuts

Share