27/09/2026
काठमाडौंमा समेत जैनको अचारको खोजी! ❤️🌶️
माननीय सांसद श्री ज्ञानेन्द्र शाहीज्यूलाई जैनको अचार यति मन पर्यो कि काठमाडौंमा समेत खोजी गर्नुभयो र विराटनगरबाटै मगाएर खानुभयो। 🙏❤️
हाम्रो आमाको हातको स्वाद, नेपालको मौलिक स्वाद। 💐🇳🇵
जैनको परिवारलाई दिनुभएको यो माया र विश्वासका लागि धेरै–धेरै धन्यवाद। ❤️
JainKo — Blend of Nepali Taste 🇳🇵