Hamro online

Directions

Hamro online Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Hamro online, Grocers, Biratchok, Biratnagar.

27/11/2025
25/08/2025

With Itahari online – I just got recognized as one of their rising fans! 🎉

दु:खद खबर 😢त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटना ✈️😢 समय : ११:२० Am त्रिभुवन अन्तर्राष्ट...
24/07/2024

दु:खद खबर 😢
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटना ✈️😢

समय : ११:२० Am

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटना भएको छ । ल्याण्ड गर्ने क्रममा विमान दुर्घटना भएको विमानस्थल सुरक्षा कार्यालयका एसएसपी डम्बर विकले बताउनु भएको छ ।

दुर्घटनाको विस्तृत विवरण आएको छैन ।
भगवानले सबै यात्रु तथा चालकहरुको रक्षा गरुन ❣️🙏❣️
साभार : रातोपाटी

झापामा दारा काटेको अवस्थामा एउटा हात्ती मृत फेलाझापामा दारा काटेको अवस्थामा एउटा जंगली हात्ती मृत फेला परेको छ। मेचीनगर ...
16/04/2024

झापामा दारा काटेको अवस्थामा एउटा हात्ती मृत फेला

झापामा दारा काटेको अवस्थामा एउटा जंगली हात्ती मृत फेला परेको छ। मेचीनगर नगरपालिका-१२ स्थित कालिका सामुदायिक वनभित्र मंगलबार बेलुका साढे ४ बजेको समयमा हात्ती मृत भेटिएको जानकारी प्राप्त भएको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले जानकारी दिए।

स्थानीयले हात्ती मृत देखेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि प्रहरी र वन कर्मचारीको टोली घटनास्थल पुगेको थियो। ‘हात्तीको अवस्था हेर्दा अन्दाजी ३० घण्टा जति भयो मरेको,’ वन प्रमुख राईले भने, ‘दारा काटिएको सुन्नमा आएको छ, घटनाको विस्तृत विवरण भोलि पोस्टमार्टम गरेपछि मात्र खुल्छ।’

मृत भेटिएको हात्तीको नजिकै अर्को हात्ती रहेकोले प्रहरीसहितको वनको टोली नजिकै पुग्न सकिरहेको छैन। मृत हात्तीलाई सुरक्षा दिन प्रहरी र वन कर्मचारी खटाइसकेको उनले बताए। यो सँगै जिल्लामा २०६२ यता २० वटा हात्ती मरेको अवस्थामा भेटिएको जनाइएको छ।

साभार अन्नपूर्ण पोस्ट

बालेन शाह देशको सपुत भनेर खम्बामा यसरी बालेनको फोटो टासिएको छ ! 😍
12/04/2024

बालेन शाह देशको सपुत भनेर खम्बामा यसरी बालेनको फोटो टासिएको छ ! 😍

दु:खद खबर ट्याक्सी त्रिशुलीमा खस्दा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ।
31/03/2024

दु:खद खबर ट्याक्सी त्रिशुलीमा खस्दा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ।

यसरी बस दुर्घटना भयको आज सम्म देखेको थियन पोखरा!
30/03/2024

यसरी बस दुर्घटना भयको आज सम्म देखेको थियन
पोखरा!

Address

Biratchok
Biratnagar

Website

Alerts

Be the first to know and let us send you an email when Hamro online posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category