27/08/2026
हिजोको बाढीपछि सम्पर्कविहीन हुनुभएका निम्न व्यक्तिहरूलाई यदि कसैले कतै देख्नुभएको वा उहाँहरूको बारेमा कुनै जानकारी पाउनुभएको छ भने कृपया सम्पर्क गरिदिनुहोला।
* गोपाल खनाल
* सीता खनाल
* सीता कुमारी न्यौपाने
* शेखर ढुंगाना
* निर्मला ढुंगाना
* शर्मिला अधिकारी
कृपया यो जानकारी धेरैभन्दा धेरै शेयर गरिदिनुहोला। 🙏