Hamro Mini Store

Call Directions Contact the business

Hamro Mini Store Grocery Store

19/04/2026
Happy New Year 2083🎉🎉
14/04/2026

Happy New Year 2083🎉🎉

हाम्रो मिनि स्टोरको तर्फबाट नयाँ बर्ष २०८३ को सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
13/04/2026

हाम्रो मिनि स्टोरको तर्फबाट नयाँ बर्ष २०८३ को सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

बिजया दशमि २०८२ को सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना ।
02/10/2025

बिजया दशमि २०८२ को सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना ।

आज नवरात्रको नवौं दिन, महानवमिको हार्दिक शुभकामना।🙏
01/10/2025

आज नवरात्रको नवौं दिन, महानवमिको हार्दिक शुभकामना।🙏

आज नवरात्रको आठौं दिन, आश्विन शुक्ल महाअष्टमीको हार्दिक शुभकामना।🙏
30/09/2025

आज नवरात्रको आठौं दिन, आश्विन शुक्ल महाअष्टमीको हार्दिक शुभकामना।🙏

महान चाड बडा दशैँको सातौ दिन फुलपातिको शुभकामना।देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीजनलाई विजया दशमीको हार्दिक मङ्गल...
29/09/2025

महान चाड बडा दशैँको सातौ दिन फुलपातिको शुभकामना।
देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीजनलाई विजया दशमीको हार्दिक मङ्गलमय शुभकामना।

महान चाड बडा दशैँको पहिलो दिन घटस्थापनाको शुभकामना।देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीजनलाई विजया दशमीको हार्दिक मङ...
22/09/2025

महान चाड बडा दशैँको पहिलो दिन घटस्थापनाको शुभकामना।
देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीजनलाई विजया दशमीको हार्दिक मङ्गलमय शुभकामना। ❤

हाम्रो मिनी स्टोर प्रस्तुत गर्दछ, हाम्रो राशन प्याकेजको🛒 हाम्रो डिलक्स रासन प्याकेज📦 अब तपाईंको मासिक किरानाको समाधान एक...
01/08/2025

हाम्रो मिनी स्टोर प्रस्तुत गर्दछ, हाम्रो राशन प्याकेजको
🛒 हाम्रो डिलक्स रासन प्याकेज
📦 अब तपाईंको मासिक किरानाको समाधान एकै ठाउँमा!

✨ विशेष रूपमा नेपाली परिवारको आवश्यकता अनुसार तयार पारिएको प्याकेज।
बजार मुल्य : रु. ९,६००/- बराबरको सामान
अब
अफर मुल्य : रु. ८,४९९/- मात्र (१२% छुट )
🛒 हाम्रो डिलक्स रासन प्याकेजमा समावेश सामग्रीहरू:

🍚 चामल र दालहरू:
१. जिरा मसिनो चामल – २५ के.जि. ( मंगलम / गुड लक / अर्पण )
२. मास कालो दाल – १ के.जि.
३. मुसुरो दाल – ½ के.जि.
४. मुगी खोस्टा दाल – ½ के.जि.
५. मुगी पहेंलो दाल – ½ के.जि.
६. चना – १ के.जि.
७. बोडी – १ के.जि.
🛢 तेल र पीठो:
८. सुर्यमुखी तेल – ४ लिटर
९. आटा (गहुँको पीठो) – २ के.जि.
🧂 नुन तथा मसलाहरु:
१०. नुन – २ के.जि.
११. जिरा पाउडर – ४०० ग्राम
१२. बेसार पाउडर – २०० ग्राम
१३. खुर्सानी पाउडर – १०० ग्राम
१४. जिरा (दाना) – २५० ग्राम
१५. मेथी – १५० ग्राम
१६. धनियाँ – १०० ग्राम
१७. ज्वानो – १०० ग्राम
१८. कैलो तील – ३०० ग्राम
१९. सेतो तील – २०० ग्राम
२०. गरम मसला मिक्स – १ प्याकेट
🍬 अन्य खाद्य सामग्रीहरू:
२१. चिनी – २ के.जि.
२२. चियापत्ति – ½ के.जि.
२३. सूजी – ४०० ग्राम
२४. बेसन – २०० ग्राम
२५. प्राउन – २ प्याकेट
२६. पापड – ३ प्याकेट
२७. चिउरा – २ के.जि.
२८. दालमोठ – १ के.जि.
२९. चाउचाउ – १ बक्स
३०. बिस्कुट (मारी, भिटामिल्क, मोनाको) – ३ प्याकेट
🧼 व्यक्तिगत तथा घरायसी सरसफाइ:
३१. टूथपेस्ट – १५० ग्राम
३२. नुहाउने साबुन – ४ वटा
३३. लुगा धुने साबुन – १ के.जि.
३४. डिटरजेन्ट – १ के.जि.
३५. भाँडा माझ्ने साबुन – ½ के.जि.
३६.स्टिल झुस (भाँडा माझ्ने फलामे जाली) – १ वटा
३७. हर्पिक – १ वटा
३८. ओडोनिल – १ वटा

📩 अर्डर गर्नका लागि तल दिईएका नम्बरमा सम्पर्क गर्नुहोस् अथवा आफ्नो नाम, नम्बर र ठेगाना व्हाटसएप वा फेसबुकमा मेसेज गर्नुहोस्।

🏪 हाम्रो मिनी स्टोर
📍 ठेगाना: चाँगुनारायण-३, भक्तपुर
📞 सम्पर्क: 9745654676 / 981-3253278
📦 🛒 विस्तारित सेवा सोह्रखुट्टे, काठमाडौंबाट (अर्डर र डेलिभरी मात्र)

👉 आफ्नो मासिक किराना सजिलै, सस्तोमा र घरमै पाउनुहोस्!
आजै ग्राहक सदस्यता लिनुहोस्!
( *सर्तहरु लागु हुनेछ।)

#हाम्रोराशनप्याकेज #हाम्रोमिनिस्टोर #मासिककिराना #नेपालकिराना #पैसाबचत #भक्तपुरस्टोर #किरानाप्याकेज #राशनप्याकेजनेपाल

Address

Hamro Mini Store
Bhaktapur

Opening Hours

Monday 06:00 - 20:00
Tuesday 06:00 - 20:00
Wednesday 06:00 - 20:00
Thursday 06:00 - 20:00
Friday 06:00 - 20:00
Saturday 06:00 - 20:00
Sunday 06:00 - 20:00

Telephone

+9779813553654

Website

Alerts

Be the first to know and let us send you an email when Hamro Mini Store posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hamro Mini Store:

Shortcuts

Share

Category