Daily Market Update

Directions

Daily Market Update हामी कृषिसम्बन्धी तथा राजनीतिसम्बन्धी सम्पूर्ण जानकारी र तथ्यहरू संकलन गरी सर्वसाधारणसम्म प्रचार–प्रसार गर्नेछौँ।”

सुनको भाउ आज तोलाको २ लाख ९३ हजार ३ सय रुपैयाँमै स्थिर रहेको हो। त्यसैगरी आज चाँदीको मूल्य पनि पनि ४ हजार ४ सय २५ रुपैया...
01/10/2026

सुनको भाउ आज तोलाको २ लाख ९३ हजार ३ सय रुपैयाँमै स्थिर रहेको हो।
त्यसैगरी आज चाँदीको मूल्य पनि पनि ४ हजार ४ सय २५ रुपैयाँमै स्थिर रहेको महासंघले जनाएको छ।

बालेन प्रधानमन्त्री बन्नुमा रअ, चीन र अमेरिकाको पनि हात छ कि ? : शशांकको आशंका
01/10/2026

बालेन प्रधानमन्त्री बन्नुमा रअ, चीन र अमेरिकाको पनि हात छ कि ? : शशांकको आशंका

बालेन सरकार विदेशीको इशारामा चलिरहेको छ : प्रचण्ड
01/10/2026

बालेन सरकार विदेशीको इशारामा चलिरहेको छ : प्रचण्ड

01/10/2026

'महाधिवेशनबाटै कांग्रेसको मतभेद समाधान गरौं' : शेर बहादुर देउवा:

भगवान श्री बुढानीलकण्ठको दर्शन गरौँ । सबैलाई बुढानीलकण्ठ भगवानको आशिर्वाद मिलोस्। शुभ दिन! 🙏🏻🌺
01/10/2026

भगवान श्री बुढानीलकण्ठको दर्शन गरौँ । सबैलाई बुढानीलकण्ठ भगवानको आशिर्वाद मिलोस्। शुभ दिन! 🙏🏻🌺

कम्युनिष्ट पार्टी फेरि एक हुनुपर्छ : दाहाल
30/09/2026

कम्युनिष्ट पार्टी फेरि एक हुनुपर्छ : दाहाल

30/09/2026

विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार

नेपालका लागि नवनियुक्त पाँच देशका राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् ।
30/09/2026

नेपालका लागि नवनियुक्त पाँच देशका राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् ।

सुनको भाउ आज तोलामा २ हजार ८ सय रुपैयाँ बढेर २ लाख ९३ हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यववसायी महासंघले जनाएको ...
30/09/2026

सुनको भाउ आज तोलामा २ हजार ८ सय रुपैयाँ बढेर २ लाख ९३ हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यववसायी महासंघले जनाएको छ।
त्यसैगरी आज चाँदीको मूल्य पनि पनि बढेको छ। तोलामा ३० रुपैयाँ बढेर चाँदीको भाउ आज ४ हजार ४ सय २५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

29/09/2026

मन्त्रिपरिषद्का निर्णय सुनाउँदै प्रवक्ता सस्मीत पोखरेल, के–के भयो निर्णय?! Part 15

Address

Mumbai
44800

Website

Alerts

Be the first to know and let us send you an email when Daily Market Update posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category