ratan kamti

Directions Contact the business

ratan kamti Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from ratan kamti, Grocers, Mumbai.

I wish you happy birthday to you 🥳
26/05/2024

I wish you happy birthday to you 🥳

Happy birthday to me guys 🎂🎂🎂

12/04/2024
04/04/2024

Participant No : 12
Name :. Suhana Gupta
Age : 13
Address : Biratnagar

प्रतियोगिताले पालन गर्नु पर्ने नियम तथा सर्तहरू :



१. प्रतियोगिताले सहभागी हुनु प्रतियोगीले मिति २०८०चैत २५ गते भित्रमा आफ्नो फोटो , नाम तथा ठेगाना अनिवार्य उल्लेख गरी हाम्रो Whatsapp No. +9779813184207 मार्फत पठाइसक्नु पर्नेछ । ( बाँकी जानकारी को लागि Rajbiraj Yuba Club मा सम्पर्क गर्न सक्नु हुन्छ )

२. यस प्रतियोगितामा नेपाल भरीबाट १५ बर्ष देखि २४ बर्ष सम्म सहभागी हुन पाउनेछन् र प्रतियोगिताले page: Rajbiraj Yuba Club"राजविराज युवा क्लब i" पेज अनिवार्य Like @ Share गरेको हुनुपर्ने छ ।

३. प्रतियोगिहरुले आफ्नो फोटो LIke , Comment & Share गर्नु पर्ने हुन्छ । 1 Like को 1 अङ्क दिनै छ, 1 Comment को 1 अङ्क र 1 share को 2 अङ्क दिइनेछ । " अन्य शेयर बढी भएमा सो सैयर गरेको कुनै अङ्क दिइने छैन" ।

४. Auto like / Boost गर्न पाइने छैन यदि गरेको पाइएमा उक्त प्रतियोगितालाई प्रतियोगिताबाट निकालिने छ ।

५. विजेताको घोषणा बढी like , Comment र share को आधारमा गरिनेछ र प्रतियोगिता सम्बन्धी कुनै समस्या आइपरेमा आयोजकको निर्णय नै अन्तिम निर्णय हुनेछ ।

६ . प्रतियोगिताको नतिजा voting को एकसाता पछि निकलिनै छ र यो घोषणा पेज द्वारा गरिनेछ ।

७. यदि कुनैपनि प्रतिस्पर्धीको Like र share १०० भन्दा कम छ भने प्रतिस्पर्धी आफै disqualify हुनेछ ।

८. Voting जम्मा १५ दिन चल्नै छ ।

९. फोटो पठाउँदा हालको फोटो हुनुपर्यो र सफा ( clear ) हुनुपरो ।

१०. प्रतियोगितामा प्रथम द्वितीय र तृतयलाई पुरस्कार दिइनेछ ।

Address

Mumbai

Website

Alerts

Be the first to know and let us send you an email when ratan kamti posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to ratan kamti:

Shortcuts

Share

Category