JCI Achham

JCI Achham Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from JCI Achham, Grocers, Achham, .

बैजनाथ  जेसीजले आयोजना गरेको कार्यक्रममा अछाम जेसीजका अध्यक्ष झनक अधिकारी ज्यूको सहभागीता
16/09/2026

बैजनाथ जेसीजले आयोजना गरेको कार्यक्रममा अछाम जेसीजका अध्यक्ष झनक अधिकारी ज्यूको सहभागीता

अछाम जेसीजको अर्को सफलता ।8th Sankalpa to success Awardहार्दिक बधाई तथा शुभकामना अछाम जेसीज परिवारलाई । सहयोग गर्नु हुने...
12/09/2026

अछाम जेसीजको अर्को सफलता ।
8th Sankalpa to success Award
हार्दिक बधाई तथा शुभकामना अछाम जेसीज परिवारलाई ।
सहयोग गर्नु हुने सबैलाई हार्दिक धन्यवाद ।
जय जेसीज

समाचारका लागि कमलबजार दैनिक लाई धेरै धेरै धन्यवाद । https://kamalbazardainik.com/19455
02/09/2026

समाचारका लागि कमलबजार दैनिक लाई धेरै धेरै धन्यवाद । https://kamalbazardainik.com/19455

हिक्मत बहादुर नेपाली अछाम, भाद्र १७ । अछाम जेसीजले रसुवा बाढी पिडितका लागि सोमबार मंगलसैनमा संकलन गरेको सहयोग रक.....

🙏 हार्दिक आभार तथा जानकारी 🙏अछाम जेसीजले २ दिनअघि रसुवा लगायत विभिन्न जिल्लाका बाढीपीडितहरूका लागि संकलन गरेको राहत रकम ...
02/09/2026

🙏 हार्दिक आभार तथा जानकारी 🙏

अछाम जेसीजले २ दिनअघि रसुवा लगायत विभिन्न जिल्लाका बाढीपीडितहरूका लागि संकलन गरेको राहत रकम आज प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको जानकारी सम्पूर्ण सहयोगी मनहरूमा गराउन चाहन्छौँ।
विपद्को यस कठिन घडीमा मानवीय सेवाको भावनासहित सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी दाताहरू, शुभेच्छुक तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा साथ दिनुहुने सबैप्रति अछाम जेसीज हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछ। ❤️
तपाईंहरूको सानो सहयोगले पनि पीडित परिवारका लागि ठूलो आशा र भरोसा जगाउन सक्छ।
मानवीय सेवामा हाम्रो एकता, हाम्रो प्रतिबद्धता। 🤝🇳🇵
साथै हामि प्रति विश्वास तथा अविश्वास गर्नु हुने सबै प्रति हार्दिक धन्यवाद ।
जीवनको सबै भन्दा ठुलो पुन्य भनेकै मानविय सेवा हो ।
झनक अधिकारी
अध्यक्ष
अछाम जेसीज
बर्ष २०२६

अछाम जेसीजले बाढि पिडितलाई राहत संकलन अभियान अन्तरगत अछामको सदरमुकाम मंगलसेनमा करिव ८५,९००/- रकम संकल गरेको छ।सो रकम प्र...
01/09/2026

अछाम जेसीजले बाढि पिडितलाई राहत संकलन अभियान अन्तरगत अछामको सदरमुकाम मंगलसेनमा करिव ८५,९००/- रकम संकल गरेको छ।सो रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिनेछ।
अभियानमा अछाम जेसीज बर्ष २०२६ का अध्यक्ष झनक अधिकारी ,२०२० का अध्यक्ष तुलाराम बि सी,२०२३ का अध्यक्ष टेक ब थापा,२०२४ का अध्यक्ष फलेन्द्र उपाध्याय ,२०२५ का अध्यक्ष जितमान बोहरा ,बर्ष २०२६ का कार्यकारिणी उपाध्यक्ष हिक्मत नेपालि ,महासचिब आनन्द साउद,कोषाअध्यक्ष कमल रावल,उपाध्यक्ष दिपक खत्री ,सह कोषाध्यक्ष नरेस थापा लगायत जेसीज सदस्यहरूको उपस्थिति रहेको थियो ।

JCI Achhamको विज्ञप्ति । #२०२६
27/08/2026

JCI Achhamको विज्ञप्ति । #२०२६

Address

Achham

Website

Alerts

Be the first to know and let us send you an email when JCI Achham posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Want your business to be the top-listed grocery store?

Share