Shree prabhat Secondary School Dehimandau Doti

  • Home
  • Shree prabhat Secondary School Dehimandau Doti

Shree prabhat Secondary School Dehimandau Doti शिक्षा बिहानिको चम्किलो किरण हो

06/06/2026

शनिबार आवासीय होस्टेलमा साना बाबुहरूको कवितावाचन💐💐💐💐💐💐♥️♥️♥️♥️♥️🙏🙏🙏🙏🙏

कक्षा ९ को अनिवार्य गणित विषयको एकाई परीक्षा दिनुहुँदै विद्यार्थी भाइबहिनीहरू
04/06/2026

कक्षा ९ को अनिवार्य गणित विषयको एकाई परीक्षा दिनुहुँदै विद्यार्थी भाइबहिनीहरू

04/06/2026

बिहानीको प्रार्थना सभामा विद्यार्थी भाइबहिनीहरू सरस्वती बन्दना गाउँदै ।♥️♥️♥️♥️🙏🙏🙏🙏💐💐💐💐

03/06/2026

प्रार्थना सभा आजको उपस्थिति

31/05/2026

बिदाको सदुपयोग मौसमले पनि साथ दिएको होस्टेलको बारेमा तरकारी लगाउँदै

23/05/2026

यस विद्यालयका कुशल प्रशासक आदरणीय सर पुष्पराज जोशी सांगीतिक मार्फत यस विद्यालयका कुशल शिक्षक आदरणीय सर पदमराज भट्टलाई धन्यवाद दिनुहुँदै । सन्दर्भ अन्तर सदनात्मक शुक्रबारे कार्यक्रम

यस विद्यालयमा अध्ययनरत विद्यार्थी भाइबहिनीहरूको सदन विभाजन पछाडिको शुक्रबारको शुक्रबारे पहिलो अन्तरसधनात्मक कार्यक्रम तह...
22/05/2026

यस विद्यालयमा अध्ययनरत विद्यार्थी भाइबहिनीहरूको सदन विभाजन पछाडिको शुक्रबारको शुक्रबारे पहिलो अन्तरसधनात्मक कार्यक्रम तहवाइज तपसील विभिन्न कार्यक्रमहरू सञ्चालन गरी सुसम्पन्न गरियो कार्यक्रममा सहजीकरण गर्नुहुने यस विद्यालयका खेलकुद संयोजक पदमराज भट्ट , आधारभूत तह ( १-५ ) इन्चार्ज गिरिराज भट्टराई , अनुशासन संयोजक सुरेन्द्र सिंह , अतिरिक्त क्रियाकलाप संयोजक हरिलाल भट्ट र सम्पूर्ण आदरणीय शिक्षक शिक्षिका ज्यूहरुलाई विद्यालय प्रशासन हार्दिक आभार प्रकट गर्दछ।
- आधारभूत तह १-३ तातो आलु
- आधारभूत तह ४-५ म्युजिकल चेयर
- माध्यमिक तह ९-१० नेपाली हिज्जे तथा श्रुति लेखन प्रतियोगिता

22/05/2026

शैक्षिक सत्र २०८२ सालको कक्षा ११ को वार्षिक परीक्षा आजदेखि सञ्चालन हुन गइरहेको छ परीक्षामा सहभागी विद्यार्थी भाइबहिनीहरूलाई परीक्षासँग सम्बन्धित रहेर यस विद्यालयका प्रधानाध्यापक आदरणीय सर। पुष्पराज जोशी विद्यार्थीहरूलाई निर्देशन दिनुहुँदै

21/05/2026

आजको प्रार्थना सभामा हाम्रो विद्यालयको भोलि हुने शुक्रबारे अन्तर सदनात्मक कार्यक्रमको बारेमा विद्यार्थीलाई महत्वपूर्ण निर्देशनसहित कार्यक्रमको रूपरेखाको बारेमा जानकारी दिनुहुँदै यस विद्यालयका नेपाली विषयका कुशल शिक्षक आदरणीय सर पदमराज भट्ट । आदरणीय सरको यो कार्यप्रति विद्यालय प्रशासन आभार व्यक्त गर्दछ ।

Address

Aadarsh 4 Doti

Website

Alerts

Be the first to know and let us send you an email when Shree prabhat Secondary School Dehimandau Doti posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your business to be the top-listed Grocery Store?

Share