14/04/2026
#नब वर्ष २०८३ को पावन अवसरमा ईस्ट मित्र, दाजुभाइ दिदिबहिनी, छरछिमेक र सम्पूर्ण आफन्तजन प्रति हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।।🫰💖
यो नयाँ वर्ष ले तपाईंहरुको जिवन मा नयाँ उमङ्ग छरिवस। र यो पेज लाई नि Follow गरिदिनु होला। नमस्कार 🙏🙏