कफी उत्पादन ताप्के

कफी उत्पादन ताप्के Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from कफी उत्पादन ताप्के, Grocers, ताप्के, Waling.

18/04/2026

अहिलेकाे माहाैल अनुसार खास भन्नेहाे भने जलस्राेतकाे दाेस्राे धनी देश नेपाल, नेपाल बाट कति धेरै बिजुली उत्पादन हुन्छ भन्ने सबैलाई थाहा छ। हामी खाली बाह्य देशकाे भर परेर बस्छाै, यदी हामी चाहने हाे भने याे सबै बिजुली बेचेर हाम्राे देश चलाउन सक्छाै। हाम्राे देश कृषि प्रदान देश हाे। मानाै हाम्राे तराईमा धान राेपाै पुरै नेपाललाई खान पुग्छ, पहाडमा ताेरी छराै पुरै नेपालमा तरकारीमा हाल्न तेल पुग्छ, बाकी रह्याे पेट्राेलकाे कुरा, बिजुली बेचेर पेट्राेल लिगम कसरी पुग्दैनर! मानाै पेट्राेल आयन ईलेक्ट्राेनिक गाडी चलाम सवारीकाे लागि तर अरु देशलाई बिजुली बेच्दा अली महङगाे दाम लिम्ला यसरी पनि हाम्राे देश कसैकाे भर नपरी बाच्न सकिन्छनी हैनर????

ताप्केमा उत्पादीत अर्गानीक कफी बिक्री हुने तयारीमा
19/03/2026

ताप्केमा उत्पादीत अर्गानीक कफी बिक्री हुने तयारीमा

यस पटक ताप्के बाट ३००+kg कफी बिक्री हुने सम्भावना छ भने आउदाे २ वर्ष भित्रबाट भने ५/६ सय हुने सम्भावना।
16/03/2026

यस पटक ताप्के बाट ३००+kg कफी बिक्री हुने सम्भावना छ भने आउदाे २ वर्ष भित्रबाट भने ५/६ सय हुने सम्भावना।

13/07/2025

हामी ताप्केली

Address

ताप्के
Waling

Website

Alerts

Be the first to know and let us send you an email when कफी उत्पादन ताप्के posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category