Rupakraj sharma

Rupakraj sharma Banker

19/09/2026
14/09/2026

#तिम्रो साथले, हरेक पल विशेष लाग्छ। 🥰❤️

14/09/2026

# #तिम्रो साथले, हरेक पल विशेष लाग्छ। 🥰❤️

13/09/2026

Phoksundo Lake, Dolpa, Nepal 🇳🇵 — प्रकृतिको अनुपम सुन्दरता, यही viewpoint बाट। 💙

13/09/2026

13/09/2026

# #यस ठाउँमा हरेक हप्ता फोहोर ल्याएर फाल्ने गरिएको छ। सम्बन्धित निकायले स्थलगत अध्ययन गरी आवश्यक कारबाही गर्ने ब्यबस्था गर्नको लागी हार्दिक अनुरोध गर्दछु 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

13/09/2026

# #नेपाल बैंक लिमिटेड, काइके शाखा, डोल्पा काइके गाउँपालिकाको दुर्गम क्षेत्रमा रहेर स्थानीय नागरिकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ।
सामान्यतया बैंक भनेपछि पर्याप्त आर्थिक गतिविधि, व्यापार–व्यवसाय र ग्राहकको चाप भएका स्थान सम्झिने गरिन्छ। तर, डोल्पाको यस्तो दुर्गम क्षेत्रमा पुग्दा भने बैंकिङ सेवाको फरक र महत्वपूर्ण पक्ष देख्न पाइन्छ।
यहाँ असार र भत्ता वितरण हुने समयबाहेक सामान्य दिनमा दैनिक केही सीमित ग्राहक मात्र बैंकिङ सेवा लिन आउने अवस्था भए पनि नेपाल बैंकले नाफा–नोक्सानभन्दा माथि उठेर दुर्गम नागरिकसम्म वित्तीय पहुँच पुर्‍याउने आफ्नो सामाजिक तथा संस्थागत जिम्मेवारी निर्वाह गरिरहेको छ।
सहरदेखि गाउँसम्म, सुगमदेखि दुर्गमसम्म—हरेक नेपालीको बैंकिङ पहुँच सुनिश्चित गर्ने यात्रामा नेपाल बैंकको उपस्थिति आफैंमा सकारात्मक र गर्वको विषय हो। 🇳🇵❤️

Address

Surkhet
SURKHET

Website

Alerts

Be the first to know and let us send you an email when Rupakraj sharma posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share