Itahari News

Itahari News Itahari News & Update

26/04/2026

इटहरीमा नेपाली जुत्ता ............
हजुर....... सुन्दर नगरि इटहरीको आइतबारेमा नेपाली जुत्ता घर सञ्चालनमा आइसकेको छ ।
नेपाली ब्राण्डका जुत्ता चप्पल पाइने नेपाली जुत्ता घरमा बच्चा, गृहणी, निजामती कर्मचारी, युवा सबैलाई चाहीने सबै प्रकारका जुत्ता चप्पलहरु किन्न पाइन्छ ।
१००० भन्दा वढि मोडलका जुत्ता चप्पलहरु एकै ठाँउमा
चारवटा नेपाली ब्राण्ड,
बिभिन्न मोडलका जुत्ता चप्पलमा १५ देखि ५० सम्म छुट ।
एकपटक सपरिवार जानुस है ।
नेपाली जुत्ता घर
इटहरी-४, आइतबारे, दुर्गा पार्टि प्यालेस छेउमा
नेपाली उत्पादन प्रयोग गरौ ।
Phone : 9712036797

25/04/2026

इटहरीमा.... नेपाली जुत्ता घर........................
यही असोज २९ गते देखी शुभारम्भ भएको 'नेपाली जुत्ता घर'मा नेपाली ब्राण्डका जुत्ता चप्पलहरू छानी छानी किन्न पाइन्छ ।
स्थान : इटहरी-४, आइतबारे, दुर्गा पार्टी प्यालेस सँगै
नेपाली जुत्ता घर शुभारम्भको अवसरमा बजार मूल्य भन्दा आधा सस्तोमा जुत्ता चप्पल किन्न पाइन्छ ।
हजार भन्दा बढी मोडलका नेपाली जुत्ता चप्पलहरू एकै ठाउँमा किन्न पाइन्छ ।
विभिन्न मोडलका जुत्ता चप्पलहरूमा १५ देखि ५० प्रतिशत सम्म छुट ।
बालबालिका, गृहिणी सबैकालागी जुत्ता चप्पल पाइने ठाउँ...... 'नेपाली जुत्ता घर'
एक पटक सपरिवार अवश्य जानुहोस् ।
इटहरी-४ आइतबारे दुर्गा पार्टी प्यालेस सँगै

24/04/2026

Run Shoes को बबाल chelsea boots
नेपाली जुत्ता घर ईटहरीमा ।

08/04/2026

नेपाली उत्पादन प्रयोग गरौं
नेपाली जुत्ता घर
ईटहरी-४ आईतबारे, दुर्गा पार्टी प्यालेस छेउ
४ वटा नेपाली ब्राण्ड

ईटहरीमा MOMO University खुलेको रहेछ ! तपाई जानू भयो ?
07/04/2026

ईटहरीमा MOMO University खुलेको रहेछ !
तपाई जानू भयो ?

07/04/2026

🧦 **H**p Socks (गाँ.जा बाट बनेको मोजा)**

यो हो ** गाँ.जा (H**p) बाट बनेको H**p Socks** 🌿

✔️ **२ महिना सम्म नधोई लगाउँदा पनि गनाउँदैन**
✔️ खुट्टामा **पसिना आउँदैन**
✔️ पैताला **smooth र fresh** बनाइराख्छ
✔️ **Skin मा irritation हुँदैन**
✔️ लगाउँदा **मोजा लगाएको जस्तो पनि महसुस हुँदैन**

साथै यसले **pressure balance गर्न पनि मद्दत गर्छ** भनिन्छ।

यो मोजा **एकदम durable** छ र **price पनि affordable** छ।
अर्को राम्रो कुरा – **आफ्नै देश नेपालमै उत्पादन भएको organic product** हो 🇳🇵

इटहरीको सूचना !
05/04/2026

इटहरीको सूचना !

19/03/2026

घण्टी (रास्वपा) बाट को बन्ला इटहरीको मेयरको उम्मेदवार ?

५ बर्षमा इटहरी युरोप स्तरमा पुग्ने सम्भावना ! जय घन्टी ! जय रास्वपा ।
19/03/2026

५ बर्षमा इटहरी युरोप स्तरमा पुग्ने सम्भावना !
जय घन्टी !
जय रास्वपा ।

इटहरीले पायाे चार सांसद । चारै जना इटहरी निवासी ।
17/03/2026

इटहरीले पायाे चार सांसद । चारै जना इटहरी निवासी ।

06/01/2026

इटहरीको सब्जी मण्डी (आइतबारे) मा भीषण आगलागी 🔥
३ वटा ग्यास सिलिन्डर पड्किएपछि अवस्था भयावह।
इटहरी दमकल जेन्जी आन्दोलनमा जलेपछि धरान, झुम्का, दुहवीका दमकलसहित नेपाल आर्मी र प्रहरीले संयुक्त रूपमा आगो नियन्त्रणमा लिएको छ ।

Address

Itahari-6, Sunsari
Sunsari
56705

Alerts

Be the first to know and let us send you an email when Itahari News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Itahari News:

Share