Dipu Magar

Dipu Magar Wel come to My Dipu Magar page.

25/07/2025

म भन्दा पनि निकै गरीब रहेछ मेरो भाग्य म सँग भएको हरेक कुरा खोस्दै छ ...

18/07/2025

साउने सकराई (सकराती) २०८२ बर्खाभरीमा मानिसको छालाको समस्याहरु सहित लुतो फाल्ने काम ...

17/07/2025

पूरा नभएका सपना , कयौं चाहाना बाहेक के नै छर जिन्दगीमा......

12/07/2025

अब के गर्नु ..!! राम्रो सोचले सुरु गरेको कुरा पनि भाग्यले बिगारी दिन्छ 😭😭..

08/07/2025

मान्छेलाई आफ्नो जिन्दगी देखि दिक्क लाग्यो भने पानीमा डुब्न जान्छन् माछालाई आफ्नो जिन्दागी देखि दिक्क लाग्यौं भने पाखा तिर आउने रहेछ कि क्या हो बरै 😭...

06/07/2025

मगर नायिका सृष्टि राना स-हयोग अभि-यान
~~~~~~ #सहयोगको लागि हार्दिक अपिल 🙏🏻
मगर कथानक चलचित्र #दिलसरा फिल्म को नायिका सृष्टि राना मगर ,एक हप्ता अगाडि सामान्य बिरामी भएर पोखरा मणिपाल हस्पिटल भर्ना भएको र भर्ना हुना साथ दुवै खुट्टा नचलेर आइ सि यु भर्ना गरिएको छ।

तनहु जिल्ला भिमाद ४ पिरुंग जन्मेका २४ बर्षीय सृष्टि राना हाल पोखरामा बस्दै आएकी छिन। डान्स क्षेत्रमा आफूलाई स्थापित गराई सकेकी सृष्टिको पहिलो फ़िल्म दिलसरा रहेको र उहॉ लाई दिलसराको नायिकाले परिचित छिन।

२ बर्ष देखि सृष्टि की आमा पनि क्यान्सर रोगले ग्रस्त हुनुहुन्छ, डाक्टरको भनाइ अनुसार उपचार खर्च थोरैमा ७/८ लाख लाग्ने र यतिबेला घरको आर्थिक अवस्था पनि निकै कमजोर भएको कारण सम्पूर्ण सहयोगी व्यक्तित्वहरुमा जति सक्दो सहयोग गरिदिनु हुन र शेयर पनि गरिदिनु हुन अनुरोध गर्दछू ।
सहयोगको लागि म अनिल वा मगर संसारका एडमिनलाई sms ग़री सहयोग पठाउन सक्नु हुनेछ।

सहयोगीहरूको नाम लिस्ट मगर संसार ग्रुपमा पोस्ट गरिने छ।

अनुरोधक :- मगर संसार परिवार

Harka Ale
Mina Thapa Magar
Narmaya Ale
Bimal Thapa Magar

03/07/2025

चुडेको चप्पल र तारले सिलाएर लगाउने परिवार बाट हुर्किएको व्यक्ति हुँ त्यसैले होला अभाव मा रुन र नपाउने कुरामा जिद्दी गर्न कहिल्यैँ आएन......।।

Emergency ‼️ हार्दिक अपिल 🙏🏻😕 सम्पूर्ण शुभ चिन्तकहरुमा नमस्ते 🙏🏻 हजुरहरु समक्ष  #तत्काल सहयोगको अपिल गर्न चाहान्छु ।हामी...
30/06/2025

Emergency ‼️ हार्दिक अपिल 🙏🏻😕

सम्पूर्ण शुभ चिन्तकहरुमा नमस्ते 🙏🏻 हजुरहरु समक्ष #तत्काल
सहयोगको अपिल गर्न चाहान्छु ।
हामी सबैको प्यारी कलाकार Sristy Rana Magar तिन दिन अगाडि सामान्य बिरामी भएर हस्पिटल भर्ना भएको र आज बिहानदेखि दुवै खुट्टा नचलेर आइ सि यु भर्ना गरिएको छ, २ बर्षदेखि आमा पनि क्यान्सर रोगले ग्रस्त हुनुन्छ, डाक्टरको भनाइ अनुसार उपचार खर्च थोरैमा 4/5 लाख लाग्ने र यतिबेला घरको आर्थिक अवस्था पनि निकै कमजोर भएको कारण सम्पूर्ण सहयोगी व्यक्तित्व हरुमा #हप्ता दिनको अभियानमा जति सक्दो सहयोग गरिदिनु हुन र शेयर पनि गरिदिनु हुन अनुरोध गर्दछु ।
यो अभियान मैले स्वयम् सृष्टि बहिनिको बाबाको अनुमति लिएर संचालन गरेको छु। इच्छुकले इनबक्समा मेसेज गर्नुहोला धन्यवाद ..

Address

Pyuthan

Telephone

+9779863190269

Website

Alerts

Be the first to know and let us send you an email when Dipu Magar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Dipu Magar:

  • Want your business to be the top-listed Grocery Store?

Share