Muwa’s Recipe - Pure Homemade Products

Website

Muwa’s Recipe - Pure Homemade Products Muwa’s Receipe is a home-based brand offering homemade achar, dry fruits laddu and premium quality dry fruits supply.
https://muwarecipe.nepalcan.com.np/

We believe in traditional स्वाद, fresh ingredients and hygienic preparation.

16/11/2026

🎉 धमाकेदार COMBO OFFER – Muwa’s Recipe बाट! ❤️

अब स्वाद र स्वास्थ्य दुवैको मज्जा एउटै Combo मा! 😍

🌰 Dry Fruits Laddu – 500 gm
🥜 Mix Dry Fruits – 500 gm

दुवैको Combo अब विशेष अफरमा! 🎁

💰 Real Price: Rs. 2100
🔥 Combo Offer Price: मात्र Rs. 1850
🥳 तपाईंको बचत: Rs. 250

❤️ शुद्धता, मिठास र गुणस्तरीय स्वादको संगम – Muwa’s Recipe!

🚚 Delivery Available All Over Nepal 🇳🇵

📞 अर्डर गर्न आजै सम्पर्क गर्नुहोस्: 9707529612

स्टक सीमित छ, मौकाको फाइदा उठाउनुहोस्! ❤️

🌿 Muwa’s Recipe – स्वाद पनि, स्वास्थ्य पनि! 🌿

छठ पर्वको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मङ्गलमय शुभकामना! 🙏🌅❤️सूर्यदेव र छठी माताको कृप...
15/11/2026

छठ पर्वको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मङ्गलमय शुभकामना! 🙏🌅❤️
सूर्यदेव र छठी माताको कृपाले यहाँहरूको जीवनमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगति छाओस्। हरेक घरपरिवारमा खुसी, प्रेम र उमङ्ग छाइरहोस्। ❤️
अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिई मनाइने यस पवित्र पर्वले सबैको जीवनमा नयाँ आशा र सकारात्मक ऊर्जा प्रदान गरोस्। 🌞🌺
छठ पर्वको हार्दिक शुभकामना! 🙏
❤️ With Best Wishes – Muwa's Recipe ❤️
#छठपर्वकोशुभकामना

❤️🪔 २०८३ सालको तिहार एवं दीपावलीको हार्दिक मंगलमय शुभकामना!Muwa’s Recipe परिवारको तर्फबाट सम्पूर्ण नेपाली दाजुभाइ, दिदीब...
08/11/2026

❤️🪔 २०८३ सालको तिहार एवं दीपावलीको हार्दिक मंगलमय शुभकामना!
Muwa’s Recipe परिवारको तर्फबाट सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी तथा आदरणीय ग्राहकवर्गमा हार्दिक शुभकामना! 🌺🙏 दिदी र भाइबीचको अमूल्य माया, विश्वास र आत्मीयताको प्रतीक भाइटीकाको हार्दिक मंगलमय शुभकामना! 🥰
Muwa’s Recipe परिवारको तर्फबाट देश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ, दिदीबहिनी, इष्टमित्र तथा आदरणीय ग्राहकवर्गमा तिहार एवं भाइटीकाको हार्दिक मंगलमय शुभकामना। 🪔
यो तिहारले सबैको जीवनमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र खुसीयाली छाओस्। दिदीबहिनी र दाजुभाइबीचको माया र सम्बन्ध सधैँ यस्तै प्रगाढ बनिरहोस्। ❤️
हार्दिक शुभकामना!
— Muwa’s Recipe परिवार 🌸

02/11/2026

❤️ Muwa’s Recipe मा यसरी प्याकिङ हुँदैछ, हजुरहरूको मायाले! ❤️

हजुरहरूको माया, विश्वास र साथले Muwa’s Recipe मा १७ प्रकारका ड्राई फ्रुट्सको स्पेसल मिक्स प्याकिङ धमाधम भइरहेको छ। 🥰

आफ्नो परिवारको स्वास्थ्य र खुसीका लागि शुद्ध, स्वादिष्ट र गुणस्तरीय ड्राई फ्रुट्स अब आफ्नै Muwa’s Recipe बाट। ❤️

🎁 तिहार स्पेसल अफर! 🎁

🥜 १७ आइटम मिक्स ड्राई फ्रुट्स

- १ केजी — रु. १७०० मात्र
- आधा केजी — रु. ९०० मात्र

🚚 तिहार स्पेसल अफरमा डेलिभरी चार्ज पूर्ण रूपमा FREE! 🎉

हजुरहरूको माया र विश्वास नै हाम्रो प्रेरणा हो। 🙏❤️

📞 अर्डर गर्न आजै सम्पर्क गर्नुहोस्।
फोन/ह्वाट्सएप: 9707529612

❤️ Muwa’s Recipe — हजुरहरूको आफ्नै स्वाद र विश्वास!

01/11/2026

तिहारको किनमेल गर्दै हुनुहुन्छ?
यसपालि स्वादिष्ट परिकारसँगै बचतको उपहार पनि घर लैजानुहोस्!

Muwa’s Recipe मा पाइन्छ विभिन्न प्रकारका Veg & Non-Veg अचार, Mix Dry Fruits, Dry Fruits Laddu र स्वादिलो Sutkeri Masala सबै Homemade स्वादमा!
अझ तिहारको विशेष अफरमा सबै उत्पादनमा upto डेढ केजि भन्दा माथि लिनेलाई १०% छुट, अनि कार्तिक ३० गतेसम्म Free Delivery!

तिहारको स्वाद बनाउनुहोस् अझ खास, Muwa’s Recipe सँगै!
आजै अर्डर गर्नुहोस् र अफरको फाइदा उठाउनुहोस्।
Contact no: 970-7529612
Muwa’s Recipe स्वाद घरको, खुसी तिहारको!

01/11/2026

😋❤️ ताजा–ताजा स्वादिष्ट लड्डु फेरि स्टकमा उपलब्ध! ❤️😋
तपाईंहरूको अत्यधिक माया र मागलाई मध्यनजर गर्दै Muwa’s Recipe ले स्वादिष्ट, स्वस्थकर तथा पोषिलो Homemade Protein Dry Fruit Laddu ताजा–ताजा Restock गरेको छ। 🥰
🌰 विभिन्न ड्राईफ्रुट्स तथा बीउहरूको पौष्टिक मिश्रण
💯 शुद्ध, ताजा र घरमै तयार गरिएको
❤️ स्वाद र गुणस्तरमा कुनै सम्झौता छैन।
आफू पनि खानुहोस्, आफ्नो परिवारलाई पनि स्वस्थ स्वादको उपहार दिनुहोस्। 😍
📞 अर्डर तथा जानकारीका लागि सम्पर्क गर्नुहोस्:
☎️ 9707529612
Muwa’s Recipe – स्वादमा मिठास, स्वास्थ्यमा साथ! ❤️

Happy customer ❤️🙏Customer ko khusi nai hamro safalta ❤️😊Order now 970-7529612
30/10/2026

Happy customer ❤️🙏
Customer ko khusi nai hamro safalta ❤️😊
Order now 970-7529612

27/10/2026

🥜✨ MUWA’S RECIPE – 17 ITEMS PREMIUM MIX DRY FRUITS ✨🥜

एकै प्याकमा १७ प्रकारका Premium Dry Fruits 😋
स्वाद, गुणस्तर र पोषणको उत्कृष्ट मिश्रण ❤️

🌰 ½ KG – रु. 900/-
🥜 1 KG – रु. 1,700/-
🚚 DELIVERY ALL OVER NEPAL 🇳🇵

💯 Premium Quality | Fresh & Hygienic
🎁 आफैं खान वा आफ्ना प्रियजनलाई उपहार दिनका लागि उत्तम!

❤️ Muwa’s Recipe – स्वाद र गुणस्तरको भरपर्दो रोजाइ।

📞 अर्डरका लागि: 9707529612
📩 आजै Inbox गर्नुहोस्।

Address

Pokhara
33700

Alerts

Be the first to know and let us send you an email when Muwa’s Recipe - Pure Homemade Products posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share