Gaubesi Agro Foods Pvt. Ltd. Nadipur / गाउबेसी एग्रो फुड प्रा लि नदीपुर

  • Home
  • Nepal
  • Pokhara
  • Gaubesi Agro Foods Pvt. Ltd. Nadipur / गाउबेसी एग्रो फुड प्रा लि नदीपुर

Gaubesi Agro Foods Pvt. Ltd. Nadipur / गाउबेसी एग्रो फुड प्रा लि  नदीपुर बिस्वस्नियता र गुणस्तरले नै स्वास्थ जीवनको कामना गर्न सकिन्छ I

Everything you need, one stop 🛒
Gaubesi Mart | Nadipur, Pokhara 📍

🌾🛒 तपाईंको दैनिक आवश्यकतादेखि खाद्यान्न सामग्रीसम्मको भरपर्दो गन्तव्य। 🛒🌾✅ गुणस्तरीय खाद्यान्न सामग्री✅ किराना तथा दैनिक...
25/06/2026

🌾🛒 तपाईंको दैनिक आवश्यकतादेखि खाद्यान्न सामग्रीसम्मको भरपर्दो गन्तव्य। 🛒🌾

✅ गुणस्तरीय खाद्यान्न सामग्री
✅ किराना तथा दैनिक उपभोग्य वस्तु
✅ उचित मूल्य र उत्कृष्ट सेवा
✅ सफा, व्यवस्थित र ग्राहकमैत्री वातावरण

हामी सधैं ग्राहकको विश्वासलाई पहिलो प्राथमिकता दिँदै सेवा प्रदान गरिरहेका छौं।

📍 नदीपुर–३, ज्ञानचोक, पोखरा

🌱🙏

🥚🔥 विशेष अफर 🔥🥚बजार मूल्यभन्दा आकर्षक दरमा ठुलो साइजको ताजा अण्डा! सीमित समयका लागि विशेष अफर!" 🥚🔥✅ ठुलो साइजको ताजा अण्...
18/06/2026

🥚🔥 विशेष अफर 🔥🥚
बजार मूल्यभन्दा आकर्षक दरमा ठुलो साइजको ताजा अण्डा! सीमित समयका लागि विशेष अफर!" 🥚🔥
✅ ठुलो साइजको ताजा अण्डा
✅ गुणस्तरीय र स्वास्थ्यका लागि पौष्टिक
✅ परिवार तथा व्यवसाय दुवैका लागि उपयुक्त

💥 प्रति क्यारेट मात्र रु. ६०० 💥

सीमित स्टक उपलब्ध भएकाले आजै सम्पर्क गर्नुहोस् वा पसलमा आउनुहोस्।

📍 ठेगाना: नदीपुर–३, पोखरा
📞 सम्पर्क: ९७०५५८७५५५

🙏 तपाईंको विश्वास, हाम्रो सेवा।

06/06/2026
06/06/2026

🔥⚡ TODAY'S SPECIAL OFFER ⚡🔥

📍 Gaubesi Mart, Nadipur-03, Pokhara
📞 9856087555 | 9705587555

⏳ Limited Time Offer – Grab Yours Today!

🚀🔥

🍹 Juice Jelly 320ml💰 MRP Rs.99🔥 Now Only Rs.90📍 Gaubesi Mart, Nadipur-03 Pokhara📞 9856087555 | 9705587555            🍹🔥
06/06/2026

🍹 Juice Jelly 320ml

💰 MRP Rs.99
🔥 Now Only Rs.90

📍 Gaubesi Mart, Nadipur-03 Pokhara
📞 9856087555 | 9705587555

🍹🔥

🔥 BUY 6 GET 1 FREE 🔥🥤 XTREME Energy Drink💰 Rs. 910 को प्याक🎁 Save Rs. 110✅ Only Rs. 800📍 Gaubesi Mart⏳ Hurry Up! Limited...
06/06/2026

🔥 BUY 6 GET 1 FREE 🔥
🥤 XTREME Energy Drink
💰 Rs. 910 को प्याक
🎁 Save Rs. 110
✅ Only Rs. 800

📍 Gaubesi Mart

⏳ Hurry Up! Limited Stock Available.

🏪✨ हाम्रो पसलमा स्वागत छ! ✨🏪तपाईंलाई आवश्यक दैनिक उपभोग्य सामान, स्न्याक्स, पेय पदार्थ तथा अन्य सामग्री अब एउटै ठाउँमा 😊...
28/05/2026

🏪✨ हाम्रो पसलमा स्वागत छ! ✨🏪

तपाईंलाई आवश्यक दैनिक उपभोग्य सामान, स्न्याक्स, पेय पदार्थ तथा अन्य सामग्री अब एउटै ठाउँमा 😊
🛒 सफा वातावरण
✅ गुणस्तरीय सामान
💯 उचित मूल्य
🙏 ग्राहक सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता

एकपटक अवश्य भ्रमण गर्नुहोस् ❤️

ललितपुरस्थित नक्कली मदिराको गोदाममा सशस्त्र प्रहरीको छापा, चारजना पक्राउ नक्कली मदिरा बनाउने कारखानामा सशस्त्र प्रहरीले ...
20/05/2026

ललितपुरस्थित नक्कली मदिराको गोदाममा सशस्त्र प्रहरीको छापा, चारजना पक्राउ
नक्कली मदिरा बनाउने कारखानामा सशस्त्र प्रहरीले छापा हानेर चारजना पक्राउ गरेको छ । ललितपुरको महालक्ष्मी नगरपालिका–७ स्थित चाँगाथलीमा नक्कली ब्रान्डेेड मदिरा बनाउने स्थानमा सशस्त्र प्रहरीले छापा मारेको छ । उक्त स्थानबाट ठुलो मात्रामा रेडलेबल, ब्ल्याक लेबललगायत महँगा ब्राण्डेड रक्सीसमेत बरामद गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

सशस्त्र प्रहरी बल नेपाल इन्टेलिजेन्स ब्युरोको विशेष सूचनाको आधारमा बिर्खबहादुर तामाङको घरमा सशस्त्र प्रहरीले छापा हानेको हो।

रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका–२ बस्ने ३० वर्षीय मनोज खत्री, सोही जिल्लाको खिम्ती गाउँपालिका बस्ने २८ वर्षीय विनोद तामाङ, २६ वर्षीय विवेक तामाङ र सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका–६ बस्ने २२ वर्षीय छिदेन निमा तामाङलाई नियन्त्रणमा लिइएको डिएसपी थापाले बताए। साथै, सशस्त्र प्रहरीले सोही ठाउँबाट रक्सी बनाउन प्रयोग हुने केमिकल तथा उपकरण, राजस्वको स्टिकर र होलोग्राम समेत बरामद गरेको छ । नियन्त्रणमा लिइएकाहरूलाई बरामद सामानसहित आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको सशस्त्र प्रहरीले जनाएको छ।
स्रोत :- https://nayapatrikadaily.com/

19/04/2026

नयाँ वर्ष २०८३ को पावन अवसरमा हाम्रा सम्पूर्ण आदरणीय ग्राहकवर्ग, शुभचिन्तक तथा नेपाली दाजुभाइ दिदीबहिनीहरूमा सुख, शान्ति...
14/04/2026

नयाँ वर्ष २०८३ को पावन अवसरमा हाम्रा सम्पूर्ण आदरणीय ग्राहकवर्ग, शुभचिन्तक तथा नेपाली दाजुभाइ दिदीबहिनीहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।
"गुणस्तर र ताजगी हाम्रो पहिचान" - तपाईँको भान्सासम्म सधैँ ताज़ा र स्वस्थ खाद्दना पुर्‍याउने हाम्रो प्रतिबद्धता यस वर्ष पनि जारी रहनेछ।
Gaubesi Agro Foods Pvt. Ltd. Nadipur / गाउबेसी एग्रो फुड प्रा लि नदीपुर
📍 नदीपुर , पोखरा
📞 ९८५६०८७५५५, ९७०५५८७५५५

Address

Pokhara Metropolitan City Ward No 03 VC Marg
Pokhara
33700

Alerts

Be the first to know and let us send you an email when Gaubesi Agro Foods Pvt. Ltd. Nadipur / गाउबेसी एग्रो फुड प्रा लि नदीपुर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category