डाेदाेन छ्याेइलिङ बाैद्व गुम्बा नुवाकाेट ।

  • Home
  • Nepal
  • Nuwakot
  • डाेदाेन छ्याेइलिङ बाैद्व गुम्बा नुवाकाेट ।

डाेदाेन छ्याेइलिङ बाैद्व गुम्बा नुवाकाेट । Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from डाेदाेन छ्याेइलिङ बाैद्व गुम्बा नुवाकाेट ।, Grocers, Nuwakot.

यस गुम्बा निर्माणकार्यकाे लागि  म्यागङ-३ साप्चेत निवासी सु श्री सन्तु  वाईवा दिदि बाट रू १०५००/नगत दान प्राप्त भएकाे हुद...
09/06/2026

यस गुम्बा निर्माणकार्यकाे लागि म्यागङ-३ साप्चेत निवासी सु श्री सन्तु वाईवा दिदि बाट रू १०५००/नगत दान प्राप्त भएकाे हुदा वाहाँ लाई सदैब बुद्व भगवानकाे अाशिर्बात प्राप्त भईरहाेस भन्ने कामना गर्दछाै।

यस डाेदाेन छ्याेईलिङ बाैद्व गुम्बा निर्माणकार्यकाे लागि अार्थिक नगत दान गर्नु हुने म्यागङ -३ स्थाइ निवासी धर्म प्रेमीहरू...
06/06/2026

यस डाेदाेन छ्याेईलिङ बाैद्व गुम्बा निर्माणकार्यकाे लागि अार्थिक नगत दान गर्नु हुने म्यागङ -३ स्थाइ निवासी धर्म प्रेमीहरू लाई यस गुम्बा परिवारकाे तर्फ बाट काेनज्याेसाेमकाे सम्पूर्ण दाताहरूकाे परिवारमा सदैब सुख, शान्ति, सु स्वास्थ तथा दिर्घायु रहिरहासे @भनि कामना गर्दछौं ।लास्साे।
१.श्री अाईत सिङ तामाङ खल्चेत- २०,५००।
२.श्री बुद्वी बहादुर तामाङ खल्चेत -१०,५००।
३.श्री मनराज तामाङ नाैरख-१०,०००।
४.श्री चन्द्र ब. तामाङ सिङमाेरगङ-५,५००।
५.श्री सुर्यलाल तामाङ सिङमाेरगङ-५,०००।
६.सुश्री तारा डाेल्मा तामाङ -५,०००।

01/05/2026

२५७०अाैं बुद्व जयनतिकाे पावन अबसरमा सबै धर्म प्रेमिहरू लाई हार्दिक मंगलमय शुभकामना।

01/05/2026
२५७०अाैं बुद्व जयन्तीको पावन अबसरमा यश गुम्बा निर्माणकार्यकाे लागि अार्थिक सहयाेग गर्नु हुने म्यागङ - ३ निवासी तपसिल सबै...
01/05/2026

२५७०अाैं बुद्व जयन्तीको पावन अबसरमा यश गुम्बा निर्माणकार्यकाे लागि अार्थिक सहयाेग गर्नु हुने म्यागङ - ३ निवासी तपसिल सबै धर्म प्रेमिहरू लाई यश गुम्बा परिवार र गु,ब्य,अदक्ष्यकाे तर्फ बाट हार्दिक मंगलमय शुभकामना बुद्व भगवानकाे करूना,शान्ति र ज्ञान मिलाेस भनी प्राथाना गर्दछाैं।
१.जय सिंह तामाङ रू =५०,०००| (थाङसिङ नङ)
२.गुरू छेवाङ लामा ज्यु बाट संकलित रू= १५,३६०|(धादिङ माउर)
३.बिक्रम तामाङ र चनी राई रू=१०,१५०|(घाप्रङ)
४.चन्द्र तामाङ रू= ६,०००|(काेल)

हाम्रो गुम्बा धमाधम निर्माण हुने क्रम जारी छ भन्दै २०८३ नयाँ सालकाे मंगलमय शुभकामना सम्पुर्ण धर्म प्रेमी यश गुम्बा लाई म...
14/04/2026

हाम्रो गुम्बा धमाधम निर्माण हुने क्रम जारी छ भन्दै २०८३ नयाँ सालकाे मंगलमय शुभकामना सम्पुर्ण धर्म प्रेमी यश गुम्बा लाई माया गरि अार्थिक सहयाेग गर्नु हुने अामा बुबा,दाजु भाइ ,भाइ बहिनी सम्पु्र्णना कर्य सफल्ता सुख शान्ति सु स्वास्थ्य तथा दिर्घायु हाेस् भनी त्रिरत्न बुद्व भगवानलाई गुम्बा परिवार बाट प्राथना गर्दछौं ।

म्यागङ-३ भाेक्रसाउर निबासी अामा हरी माया तामाङ र बुबा धन बहादुर तामाङकाे जेठी छाेरि हाल युके निबासी अनाेखी तामाङ चेलि बा...
17/02/2026

म्यागङ-३ भाेक्रसाउर निबासी अामा हरी माया तामाङ र बुबा धन बहादुर तामाङकाे जेठी छाेरि हाल युके निबासी अनाेखी तामाङ चेलि बाट हाल निर्माण हुँदै गरेकाे गुम्बा लाई सहयाे स्वरूप नगत रू ५,५५५(अक्षेरूपी पाँच हजार पाँच सय पच्पन्न रूपैयाँ ) दान गर्नु भएकाे छ।वाहाहरूकाे सपरिवारकाे सुस्वास्थय दीर्घायु एबम उतरउतर प्रगति हाेस् भनी यस गुम्बा परिवार बाट बुद्व भगवान लाई प्राथाना गर्दछाै।काेनज्याेग साेमला छ्यागछलाे नमाे बुद्व धर्म संघाय।🌻🌻🌻

यश गुम्बा निर्माणकार्यकाे लागि विभिन्न तह र तप्कामा रहि स्वदेश तथा विदेशबाट प्राप्त सहयाेगी दान दाता ज्यु हरूकाे सुस्वास...
07/02/2026

यश गुम्बा निर्माणकार्यकाे लागि विभिन्न तह र तप्कामा रहि स्वदेश तथा विदेशबाट प्राप्त सहयाेगी दान दाता ज्यु हरूकाे सुस्वास्थ्य दीघारणयू एवं मनाेकाँङछा पूरा हाेस भनी भगवान बुद्व संग गुम्बा परिवार सधैब प्रार्थना गर्दछ । अझै निरन्तर सहयाेगी हातहरू जाेड्ने क्रम जारी छ ।नमाे बुद्व धर्म संघाय,,

गुम्बा निर्माणकार्यकाे निम्ति रू १०,०००| माथि दान गर्नु हुने मनका धनी  धर्म प्रेमी दाताहरूलाई सम्मान पत्र प्रदान गर्दै  ...
05/02/2026

गुम्बा निर्माणकार्यकाे निम्ति रू १०,०००| माथि दान गर्नु हुने मनका धनी धर्म प्रेमी दाताहरूलाई सम्मान पत्र प्रदान गर्दै गरेकाे अबस्था।

Address

Nuwakot

Website

Alerts

Be the first to know and let us send you an email when डाेदाेन छ्याेइलिङ बाैद्व गुम्बा नुवाकाेट । posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category