Bohora Masu Pasal

Call

Bohora Masu Pasal हाम्रो मा खसी बोका को ताजा मासु सुपथ मुल्यमा बोसो बिना बिक्री गरिन्छ।

19/10/2026

Aja ko din

18/10/2026

आज नि भिडभाड छ है

🐐❤️ बोहरा मासु पसल — उर्लाबारीकै रोजाइ, स्वाद र गुणस्तरको भरोसा! ❤️🐐🥩 राम्रो मासु खान टाढा जानुपर्दैन, आउनुहोस् बोहरा मा...
17/10/2026

🐐❤️ बोहरा मासु पसल — उर्लाबारीकै रोजाइ, स्वाद र गुणस्तरको भरोसा! ❤️🐐

🥩 राम्रो मासु खान टाढा जानुपर्दैन, आउनुहोस् बोहरा मासु पसल! 🥩

उर्लाबारी मात्र नभई पथरी, दमक, कृष्ण मन्दिर, मधुमल्ला लगायत विभिन्न ठाउँहरूबाट समेत ग्राहकहरू हाम्रो पसलमा ताजा र गुणस्तरीय मासु लिन आउनुहुन्छ। 🙏❤️

✅ 🐐 खसी तथा बोकाको मासु सधैँ उपलब्ध!
✅ 🥩 बोसोबिनाको मासु पनि पाइने!
✅ 💯 ताजा, सफा र गुणस्तरमा विशेष ध्यान!
✅ ❤️ ग्राहकको सन्तुष्टि नै हाम्रो पहिलो प्राथमिकता!

हाम्रो उद्देश्य मासु बेच्नु मात्र होइन, ग्राहकको विश्वास जित्नु र हरेक पटक राम्रो मासु उपलब्ध गराउनु हो। तपाईंहरूको माया, विश्वास र साथले नै बोहरा मासु पसललाई अझ अगाडि बढाइरहेको छ। 🙏

📍 ठेगाना: बोहरा मासु पसल, उर्लाबारी–५, मोरङ (स्कुल डाँडा)

🥩 एकपटक सेवा गर्ने मौका दिनुहोस्, राम्रो मासु र उत्कृष्ट सेवाको अनुभव आफैँ लिनुहोस्! ❤️

बोहरा मासु पसल — तपाईंको रोजाइ, हाम्रो जिम्मेवारी! 🔥🐐

#बोहरामासुपसल #उर्लाबारी #ताजामासु #खसीकोमासु #बोकाकोमासु #गुणस्तरकोभरोसा

17/10/2026

कहिलेकाहीँ भिडभाडमा मासु पिस नगरी दिनुपर्ने हुदा ग्राहक प्रती माफ माग्न मन लाग्छ।
सबैलाइ भरिसक्के राम्रो मासु नै दिनुपर्छ तर
१०० जना लाइ राम्रो दिदा कहिलेकाहीँ १,२ जाना लाइ नराम्रो मासु पर्यो भने माफि माग्नु मन लाग्यो।

तर ग्राहक हेर्छु राम्रो लागेर नै आउनुभएको जस्तो लाग्छ।

हामिलाई मेसेज गरेर बुकिङ गर्न सक्नु हुन्छ मासु।

16/10/2026

भोली फुलपातीको दिन ३० ओटा खसी
५ ओटा बोका बोहोरा फ्रेस हाउसमा काटिन्छ।

28/09/2026

भिडभाड हुनुको मुख्य कारण।
१, बोहोरा फ्रेस हाउसमा मासु राम्रो हुन्छ
२, बोहोरा फ्रेस हाउस सरसफाईमा पहिलो सुचिमा छ।
३, बोसो कहिले हालिन्
४, बिगत १५ वर्ष पुरानो पसल हो
५, रातो हड्डी गरेको मासु हुन्छ।
६, यहाँ सबै ग्राहक लाइ पालो गरेर दिइन्छ
७, भेना भनेर चिनिने पदम अधिकारी र मदन बोहोरा को बोलीचाली ले ग्राहक को मन जितेको छ।

24/09/2026

Bohora fresh house urlabari
we have 2 branch Now
one in school danda and Another in Same old place

24/09/2026

ताजा मासु जाहियेमा उर्लाबारी बोहोरा फ्रेस हाउसलाइ
सम्झिनुस्।

12/09/2026

urlabari ko manxe haruko choice

12/09/2026

Bohora fresh house ma aja 24 ota khasi katio

Address

Morang
Morang

Telephone

+9779800986363

Website

Alerts

Be the first to know and let us send you an email when Bohora Masu Pasal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category